सिन्धुको साधारणसभाबाट ११६% हकप्रदको प्रस्ताव पारित
काठमाण्डौ । सिन्धु विकास बैंकले शुक्रबार १४ औं र १५ औं साधारणसभाबाट चुक्तापूँजीको ११६ प्रतिशतको दरले हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको छ ।
TRENDING
काठमाण्डौ । सिन्धु विकास बैंकले शुक्रबार १४ औं र १५ औं साधारणसभाबाट चुक्तापूँजीको ११६ प्रतिशतको दरले हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको छ ।
काठमाण्डौ । नेपाल बैंकर्स संघ, बागमती प्रदेश (चितवन) समितिले यस वर्षको ग्लोबल मनि वीक विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । हरेक वर्ष राष्ट्र बैंकको संयोजनमा मार्च १७ देखि २३ सम्म साताव्यापी रुपमा मनाइने ग्लोबल मनी विक – २०२५ "Think before you follow, wise money tomorrow"भन्ने मूल नाराका साथ मनाइएको हो ।
काठमाण्डौ । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको ‘द्यभकत द्दछ ख्ष्कब क्उभलमभच ऋबmउबष्नल’ मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक परेका छन् । भिसा कार्डमार्फत सबैभन्दा बढी खर्च गर्ने कार्डवाहकहरू शीर्ष २५ मा परेका हुन् । भाग्यशाली विजेताहरुले एक जोडीका लागि विदेश भ्रमणको दुईतर्फी टिकट प्राप्त गरेको भिसा कार्ड इन्टरनेसनलले बैंकलाई जनाएको छ ।...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप एक नयाँ शाखा कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिका वार्ड १ मा सञ्चालनमा ल्याएको छ । यो सँगै बैंकको २०० वटा शाखाहरु सञ्चालनमा आएका छन् । नयाँ शाखाको सञ्चालन सँगै कोशी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरुको संख्या २८ पुगेको छ । आज उक्त शाखा कार्यालयमा पूजापाठ गरी...
काठमाण्डौ । अमेरिकी डलरको भाउ आजपनि घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.९० र बिक्रीदर १३८.५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.०२ र बिक्रीदर १३८.६२ रुपैयाँ कायम थियो ।
काठमाण्डौ। विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपाल (डिबान) को अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका सीईओ सुयोग श्रेष्ठ पुनः निर्वाचित भएका छन् । आज पोखरामा सम्पन्न डिबानको १९ औँ वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको वार्षिक कार्ययोजना तथा ‘ग्लोबल मनि वीक २०२५’ कार्यक्रमअन्तर्गत शाखा कार्यालय पनौतीको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
काठमाण्डौ । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । ग्लोबल मनी वीक२०२५ को "Think before you follow, wise money tomorrow"भन्ने विषयवस्तुलाई आत्मसाथ गर्दै, बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग,Finfluencers (Financial Influencers)को प्रभाव, र Artificial Intelligence(AI) को प्रवेशले...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडकी स्वतन्त्र सञ्चालक भागीरथी भट्टराई ज्ञवालीको राजीनामा स्वीकृत भएको छ । बैंकको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छन् ।
काठमाण्डौ । अमेरिकी डलरको भाउ घट्ने क्रम आजपनि जारी रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.०२ र बिक्रीदर १३८.६२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.२२ र बिक्रीदर १३८.८२ रुपैयाँ कायम थियो ।
काठमाण्डौ । मार्च महिनाको पहिलो हप्ता, एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँग सहकार्य गर्दै र युरोपियन युनियनको ब्ऋक्क्ष्क्ष्क् कार्यक्रमको सहयोगमा तीन–दिने तालिम सञ्चालन गरेको छ। सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू—ऊर्जा, कृषिव्यवसाय, र एसएमई (सानो तथा मध्यम उद्यम) क्षेत्र—मा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न...
एकाठमाण्डौ । एभरेष्ट बैंक लिमिटेड र नेशनल बैंकि इन्स्टिच्युट लिमिटेड ले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरूका लागि ट्रेनिङ्ग निड एसेसमेन्ट गर्न सम्झौतामा हस्ताक्षर गरेका छन् । यो रणनीतिक सहकार्यको उद्देश्य कर्मचारीहरूको सीपमा सुधारको आवश्यकता पहिचान गर्नु र संगठनात्मक उत्कृष्टतालाई अगाडि बढाउन कर्मचारीको दक्षता बढाउनु हो ।कार्यक्रममा बोल्दै, एभरेष्ट बैंक लिमिटेडका...
काठमाण्डौ । सरकारले रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैत ४ गतेको बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।
काठमाण्डौ । बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि बैंकिङ प्रणालीबाट उक्त रकम झिक्न लागेको हो ।
काठमाण्डौ । आजपनि अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.२२ र बिक्रीदर १३८.८२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.५९ र बिक्रीदर १३९.१९ रुपैयाँ कायम थियो ।
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले १२ औं साधारण सभा डाकेको हो । उक्त सभा आगामी चैत २७ गते बाग्लुङ नगरपालिकामा रहेको होटल पिस प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा गत आवसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र ०.३०२७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आव २०७५/७६ को साधारण सभाबाट पारित भएको ५ वर्ष पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो । सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार सिटिजन्स क्यापिटलमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको ६५ औं साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा काठमाण्डौको हलचोकमा रहेको नेपाल एपीएफ क्लबमा बिहान साढे १० बजेदेखि सभा सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिेवेदनमाथि छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात,...
काठमाण्डौ । सिटिजन्स बैंकले ग्राहकहरूको लागी अब घरमै बसीबसी बैंकको मोबाइल बैंकिङ एपमार्फत आफ्नो खातामा प्यान अपडेट गर्न सक्नुका साथै ब्यालेन्स सर्टिफिकेट आवश्यक परेमा एपमार्फत अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ । यस सुविधापश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र झन्झटमुक्त सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.