सान्भी इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एसएएनभीआई’ सिम्बोलबाट सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एसएएनभीआई’ सिम्बोलबाट सूचीकृत भएको हो ।
काठमाण्डौ । साताको अन्तिम कारोबार सेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ३.१९ प्रतिशत र निर्जीवन बीमा समूह २.४० प्रतिशतलते बढेको छ...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकमा उछाल आएको छ । आज नेप्से परिसूचक २.७१ प्रतिशत अर्थात ७५.८४ अंकले बढेर २ हजार ८७०.६३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.२९ प्रतिशतले बढेर ५००.४९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत साता आर्थिक वर्ष २०८२८३ को मौद्रिक नीति सार्वजनिक गर्यो । नयाँ गभर्नर प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएपछि पहिलोपटक जारी भएको मौद्रिक नीतिको चर्चा यतिबेला आर्थिक वृत्तमा व्यापक हुने गरेको छ । राष्ट्र बैंकले अर्थतन्त्र तथा सेयर बजारलाई चलायमान बनाउने गरी लचिलो मौद्रिक नीति ल्याएको भन्दै यसको तारिफ गर्नेको जमात ठूलो छ । यस्तोमा सेयर...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले अडलट सेयर अर्थात १० कित्ता भन्दा तलको सेयरको नियमित कारोबार गर्ने व्यवस्था गरेको छ । यससँगै अब कुनै सेयरधनीको खातामा भएको १० कित्ता भन्दा तलको सेयर नियमित रुपमा नै कारोबार गर्न सकिनेछ । आम लगानीकर्ताको माग बमोजिम नेप्सेले साउन १ गतेदेखि नेप्से वेबसाइटको मार्केट डेप्थमा अड लट खरिद तथा बिक्री आदेश देख्न सकिने बनाएको हो ।यसबाट आफूसँग अड...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र साउन २ गते खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको डिल्लीबजारमा रहेको अमृतभोग पार्टी प्यालेसमा बिहान ८ बजे खोलिने छ ।
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
काठमाण्डौ । नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले असार ३० गतेदेखि १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘७ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ निष्कासन गरेको छ। यो ऋणपत्रको कुल इकाइमध्ये ६० प्रतिशत अर्थात १८ लाख इकाइ बैंकले व्यक्तिगत तरबबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।...
काठमाण्डौ । यस आर्थिक वर्षको अन्तिम दिन सेयर बजार ३५ अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक र कारोबार ४ महिनापछिकै कायम भएको छ । समग्रमा यो आर्थिक वर्षमा सेयर बजारको अवस्था सन्तोषजक नै रह्यो । यो आर्थिक वर्षको बजारको अवस्था र आगामी आवमा बजारले तय गर्ने दिशाका बारे हामीले केही बजार जानकारहरु तथा प्राविधिक बिश्लेषकहरुसँग जिज्ञासा राखेका छौ । नेपाल इन्भेष्टर्स फोरमका...
काठमाण्डौ । एशियन ब्याट्रीज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी रु. ६५ करोड रहेकोको २० प्रतिशत अर्थात रु. १३ करोड रकम बराबरको १३ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । यसका लागि कम्पनीले हिमालयन क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । असार ३१ गते भएको सम्झौता समारोहमा हिमालयन क्यापिटलका...
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको ६९।८९ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । आर्थिक २०८१/८२ सेयर लगानीकर्ताहरुको लागि औषत रह्यो । यस आर्थिक वर्षको सुरुवातमा नेप्से परिसूचक २३०३ विन्दुमा बन्द भएको थियो । त्यसको एक महिनामानै ७ सय अंक भन्दा बढी बढेर बजार साउन ३० गते ३ हजारको विन्दुमा बन्द भएको थियो । त्यसपछि तीन हजारको विन्दुबाट खसेर बजार असोज ८ गते २४४० विन्दुसम्म पुगेको थियो । त्यसपछि बजारमा सुधार आउदा यस आर्थिक वर्षको अन्त्यमा...
काठमाण्डौ । भारतको नेशनल स्टक एक्सचेन्ज (एनएसई)ले सन् २०२५ को पहिलो ६ महिनामा ठूलो उपलब्धि हासिल गरेको छ। यस अवधिमा, नेशनल स्टक एक्सचेन्ज ४७ हजार करोड भारुको फण्ड अफरका साथ ग्लोबल आईपीओहरूको सूचीमा चौथो स्थानमा रहेको छ।एनएसइ ७३ वटा आईपीओ जारी गर्दै संख्याको आधारमा सूचीको शीर्ष स्थानमा छ । अमेरिकी सेयर बजार नास्डक ६६ आईपीओसहित दोस्रो स्थानमा छ । एस एण्ड पी ग्लोबल मार्केट...
काठमाण्डौ । साताको चौथो कारोबार दिन अर्थात् आव २०८१/८२ को अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३० कम्पनीको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह १.०४ प्रतिशत र...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.२५ प्रतिशत अर्थात ३४.६१ अंकले बढेर २ हजार ७९४.७८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६३ प्रतिशतले बढेर ४८९.२७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर...
काठमाण्डौ । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । बिक्री प्रबन्धकका अनुसार आइपीओमा २० लाख ४४ हजार ४५६ जनाको आवेदन परेकोमा १८ लाख ९५ हजार ३७६ जनाको आवेदन सदर भएको थियो ।
काठमाण्डौ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । संस्थाको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन १७ गते विशेष साधारण सभा आह्वान गरेको हो । उक्त सभा रुपन्देहीमा रहेको एशियन बुद्ध होटलमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असार २९ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘ एसबीएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासन गरेको थियो । कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत...
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले १ लाख १ हजार ५३६ कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ शाइन रेसुङ्गा डिवेञ्चर’ नामक ऋणपत्र निष्कासन गरेको हो । कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात ४ लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात ६ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.