लगातार दुईदिन घट्यो नेप्से, सबै समूह राताम्मे
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.१२ प्रतिशत अर्थात ३१.१७ अंकले घटेर २ हजार ७४९.८३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९८ प्रतिशतले घटेर ४७२.९८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड ४८ लाख ५ हजार ५६९...

