ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड
काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म निष्कासन गरेको आईपीओ फागुन ११ गते निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको परिसरमा बाँडफाँड भएको हो । उक्त आईपीओमा रितपूर्वक आवेदन दिने ४८ हजार ३१२ सय आवेदकमध्ये १८ हजार आवेदकलाई सेयर...

