आईतवार, फाल्गुन १०,२०८२ 06:08:30
Bizshala
  • आईतवार, फाल्गुन १०,२०८२ 06:08:30
गिरावटका साथ गर्‍यो नेप्सेले साताको सुरुवात, जानकार भन्छन्,‘आगामी कारोबारबाट सम्हालिन्छ बजार’
Capital Market

गिरावटका साथ गर्‍यो नेप्सेले साताको सुरुवात, जानकार भन्छन्,‘आगामी कारोबारबाट सम्हालिन्छ बजार’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.३४ प्रतिशत अर्थात ९.१९ अंकले घटेर २ हजार ६१७.९५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९३ प्रतिशतले घटेर ४६९.८० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ११ लाख ३४ हजार १७८ कित्ता सेयर ४...

विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
Capital Market

विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन

काठमाण्डौ । विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले २ दिने लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ । प्रभु क्यापिटलले आयोजना गरेकोे उक्त कार्यक्रम धनुषा जिल्लामा रहेको मिथिला प्राविधिक कलेज, बिशहरा चोक र मोनाष्टिक कलेज,भानु चौकमा अध्ययनरत विद्यार्थी, शिक्षक,व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरुलाई कात्तिक ८ गते बिहिबार तथा २०८१...

डडेल्धुरामा एनआईसी एशिया क्यापिटलको लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न
Capital Market

डडेल्धुरामा एनआईसी एशिया क्यापिटलको लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न

काठमाण्डौ । एनआइसी एशिया क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह, २०२४’ को अवसरमा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरताका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले विद्यार्थी तथा विभिन्न पेशामा आवद्ध व्यक्तित्वहरु र सर्वसाधारणहरुलाई लक्षित गरी डडेल्धुरा जिल्ला, अमरगडी–५, मा कात्तिक ९ गते उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा क्यापिटलका...

रुरु जलविद्युतको साधारण सभा आज , यस्ता छन् मुख्य अजेण्डा
Capital Market

रुरु जलविद्युतको साधारण सभा आज , यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीको १९ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो ।  उक्त सभा कात्तिक ११ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि सञ्चालक समितिद्वारा प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७८९...

रुरु जलविद्युतको साधारण सभा आज आयोजना हुँदै, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?

मितेरी डेभलपमेन्ट बैंकले माग्यो सीईओ, कति चाहिन्छ योग्यता ?
Capital Market

मितेरी डेभलपमेन्ट बैंकले माग्यो सीईओ, कति चाहिन्छ योग्यता ?

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै सीईओ माग गरेको हो ।  सीईओ पदका लागि कम्तिमा स्नाकोत्तर उत्र्तिण गरेको हुनुपर्नेछ । यसका साथै बैंकिङ व्यवस्थापनसमबन्धी ज्ञान भएको र १० वर्ष काम गरेको हुनु पर्नेछ । इच्छुक आवेदकको उमेर ६५ वर्ष ननाघेको हुनु पर्नेछ ।  

आईपीओ निष्काशनको तयारीमा रहेको मारुती सिमेन्ट्सको साधारण सभाको मिति परिवर्तन, के–के छन् अजेण्डा ?
Capital Market

आईपीओ निष्काशनको तयारीमा रहेको मारुती सिमेन्ट्सको साधारण सभाको मिति परिवर्तन, के–के छन् अजेण्डा ?

काठमाण्डौ । आईपीओ निष्कासशनको तयारीमा रहेको मारुती सिमेन्ट्सले वार्षिक साधारण सभाको मिति परिवर्तन गरेको छ । कात्तिक ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३० औं वार्षिक साधारण सभाको मिति परिवर्तन गरेको हो ।  कम्पनीको उक्त सभा आगामी कात्तिक २३ गते विराटनगरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११.३० बजेदेखि सुरु हुनेछ । उक्त सभा कात्तिक ११ गते आयोजना हुने तय...

नेपाल एसबिआई मर्चेण्ट बैंकिङको आयोजनामा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न
Capital Market

नेपाल एसबिआई मर्चेण्ट बैंकिङको आयोजनामा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

काठमाण्डौ । विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसर पारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले एक दिने लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।  नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले उक्त कार्यक्रम हेटौंडा, मकवानपुरमा आयोजना गरेको होे ।

१० वटा हाइड्रो कम्पनीले गरे लाभांश घोषणा, तीन वटाको बुक क्लोज हुन बाँकी
Capital Market

१० वटा हाइड्रो कम्पनीले गरे लाभांश घोषणा, तीन वटाको बुक क्लोज हुन बाँकी

काठमाण्डौ। नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीहरुमध्ये हालसम्म १० वटा हाइड्रो कम्पनीले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । जसमध्ये ५ वटा कम्पनीको साधारण सभा समेत सम्पन्न भई प्रस्तावित लाभांश समेत पारित भइसकेको छ ।  हालसम्म गत आवको मुनाफाबाट लाभांश घोषणा गर्ने हाइड्रो कम्पनीहरुमा सगरमाथा जलविद्युत् कम्पनी, अपि पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर, रु रु...

यी हुन् यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनी, अधिकांश जलविद्युत
Capital Market

यी हुन् यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनी, अधिकांश जलविद्युत

काठमाण्डौ । यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनीको सूचीमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । यो साता पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले यो साता १९.२५ प्रतिशत आम्दानी गरेका छन् ।  

कलर सेक्टरको पहिलो आईपीओ जारी गर्दै एभरेष्ट कलर
Capital Market

कलर सेक्टरको पहिलो आईपीओ जारी गर्दै एभरेष्ट कलर

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अजेण्डा पारित गर्न साधारण सभा डाकेको छ। कम्पनीको कार्तिक ६ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १ गते शनिबारका दिन सभा डाकेको हो ।  सभा ध्यपुर ठिमीमा रहेको वाईट प्यालेस ब्याङक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  

माछापुच्छ्रे क्यापिटलको लगानी तथा वित्तीय जनचेतना कार्यक्रम सम्पन्न
Capital Market

माछापुच्छ्रे क्यापिटलको लगानी तथा वित्तीय जनचेतना कार्यक्रम सम्पन्न

काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले लगानी तथा वित्तीय जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले ‘विश्व लगानीकर्ता सप्ताह’को अवसरमा उक्त कार्यक्रम आयोजना गरेको हो ।  

यो साता नेप्सेको चार्टमा बन्यो वियरिस इन्गलफिङ प्याटर्न, कस्तो रहला आगामी साता ?
Capital Market

यो साता नेप्सेको चार्टमा बन्यो वियरिस इन्गलफिङ प्याटर्न, कस्तो रहला आगामी साता ?

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनको कारोबारमा बजार ४ दिन नै घट्यो भने १ दिन बढ्यो  । यो साता दशैंपछि खुलेको बजारमा बिक्री दबाब देखियो । अघिल्लो साता २७ सय ४५.३६ विन्दुमा बन्द भएको बजार यो साता २६२७.१४ विन्दुमा बन्द भयो  । यस हिसाबले यो साता सेयर बजार ११८.२२ अंकले घट्यो । अघिल्लो साता दोस्रो बजार ७६.८३ अंकले बढेर बन्द भएको थियो ।  यो साताको ५ दिन कारोबारमा...

नेशनल लघुवित्तद्वारा लाभांश घोषणा
Capital Market

नेशनल लघुवित्तद्वारा लाभांश घोषणा

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।  

सगरमाथा जलविद्युतद्वारा लाभांश घोषणा, साधारण सभा समेत आह्वान
Capital Market

सगरमाथा जलविद्युतद्वारा लाभांश घोषणा, साधारण सभा समेत आह्वान

काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।  कम्पनीले  गत आर्थिक वर्ष २०८०/८१ का लागि आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

एसके इनर्जीले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान
Capital Market

एसके इनर्जीले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

काठमाण्डौ । एसके इनर्जी डेभलपमेन्टले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको उक्त साधारण सभा आगामी मंसिर २ गते कोटेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ८ बजेदेखि सुरु हुनेछ ।  

हिमालयन लघुवित्तको नाफामा १,१४२% को बढोत्तरी, वितरणयोग्य मुनाफा भने ऋणात्मक
Capital Market

हिमालयन लघुवित्तको नाफामा १,१४२% को बढोत्तरी, वितरणयोग्य मुनाफा भने ऋणात्मक

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १.१४२.३१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले १० लाख ८६ हजार रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो ।  

बलेफि हाईड्रोपावरद्वारा हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय
Capital Market

बलेफि हाईड्रोपावरद्वारा हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय

काठमाण्डौ । बलेफि हाईड्रोपावर लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन् ।  

नेप्सेमा यी दुई कम्पनीको सेयरमूल्य समायोजन
Capital Market

नेप्सेमा यी दुई कम्पनीको सेयरमूल्य समायोजन

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड र स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद र स्वावलम्बन लघुवित्तको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  लाइफ इन्स्योरेन्स कर्पोरेशनले निष्कासन गर्ने  १ः०.८८४५१६८ अनुपातको हकप्रदका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य...

बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिने प्रयास गर्दै नेप्से, अबको सम्भावना कस्तो ?
Capital Market

बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिने प्रयास गर्दै नेप्से, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । साताको अन्तिम कारोबारमा बजार १८ अंकले घटेर बन्द भएको छ भने कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा अपर ब्याण्डबाट खसेको बजारले बोलिङ्गर ब्याण्डको मध्य ब्याण्डमा सपोर्ट लिन खोजेको देखिन्छ । तर यो निश्चित भने भईसकेको छैन ।  तर आज बजारले मध्य ब्याण्डमा नै छोएर फकिर्ने प्रयास गरेको छ । यदि आगामी दिनमा बजार यो विन्दु अर्थात २६ सय भन्दामाथि नै...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.