साना किसान विकास लघुवित्तको नाफा ९४.९६ करोड पुग्यो, वितरणयोग्य मुनाफा १.७२ अर्ब
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय अवस्थामा राम्रो सुधार आएको छ । गत आवको चौथौ त्रैमाससम्म संस्था अधिकांश सूचकमा अब्बल देखिएको छ । चौथौ त्रैमाससम्म संस्थाको खुद नाफा २२.७७ प्रतिशतले वृद्धि भएको छ । चौथो त्रैमासको अन्त्यसम्ममा संस्थाले ९४ करोड ९६ लाख रुपैयाँ बढी मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ७७ करोड ३५...

