अमेरिकी सेयर बजारको बाउन्सब्याकका कारण आज अधिकांश एशियाली बजारमा वृद्धि
काठमाण्डौ । अमेरिकी सेयर बजारमा देखिएको सुधारका कारण आज अधिकांश एशियाली सेयर बजार बढेका छन् । आज जापानको निक्की२२५ सूचक १.६३ प्रतिशतले बढेको छ । यस्तै टोपिक्स १.४३ प्रतिशत,दक्षिण कोरियाको कोप्सी १.४३ प्रतिशत र कोस्डाक २.६७ प्रतिशतले बढेको छ । हङकङको हाङ सेङ इन्डेक्स आज १.७८ प्रतिशत,चीनको सीएसआई३०० ०.४६ प्रतिशत र अष्ट्रेलियाको एस एण्ड पी÷एएसएक्स२०० ०.७२ प्रतिशतले बढेको छ ।...

