बिहीबार, आश्विन ३०,२०८२ 09:07:04
IME remit
  • बिहीबार, आश्विन ३०,२०८२ 09:07:04
माथिल्लो मैलुङ खोलाको लक इन अवधि आज समाप्त हुँदै
Capital Market

माथिल्लो मैलुङ खोलाको लक इन अवधि आज समाप्त हुँदै

काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आज(वैशाख २ गते) समाप्त हुने भएको छ ।  सामूहिक लगानी कोषका लागि छुट्टाइएको कम्पनीको ७५ हजार कित्ता सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।  

जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा सम्पन्न,५ जना सञ्चालक नियुक्त
Capital Market

जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा सम्पन्न,५ जना सञ्चालक नियुक्त

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडेको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा बुटवलको होटल न्यू ईरा रुपन्देहिमा सम्पन्न भएको हो।सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गरेको छ ।  यस्तै,लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९/ २०८० असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब र सोही अवधिको...

सेबोनको अध्यक्ष छनौट समितिका सदस्य उदय निरौलाको योग्यता नपुगेको भन्दै आयोगमा उजुरी
Capital Market

सेबोनको अध्यक्ष छनौट समितिका सदस्य उदय निरौलाको योग्यता नपुगेको भन्दै आयोगमा उजुरी

काठमाण्डौं । धितोपत्र बोर्डको अध्यक्ष छनौट समितिका सदस्यमाथि योग्यताको प्रश्न उठेको छ । अध्यक्ष छनौट समितिका एक सदस्य प्राध्यापक उदय निरौलाको योग्यतामाथि प्रश्न उठाउँदै राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता भएको छ ।  कानून व्यवसायी हरि बहादुर केसीले छनौट समितिको सदस्य बन्न उदय निरौलाको योग्यता नपुग्ने भन्दै आज राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता गराएका हुन् ।  

आइएमई लाइफको लाभांश घोषणाको प्रतिक्षामा लगानीकर्ता, कतिसम्म छ दिने क्षमता ?
Capital Market

आइएमई लाइफको लाभांश घोषणाको प्रतिक्षामा लगानीकर्ता, कतिसम्म छ दिने क्षमता ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २४ वटा बीमा कम्पनी मध्ये हालसम्म २० वटा कम्पनीले लाभांश सम्बन्धी निर्णय गरिसकेका छन् ।  जसमा ११ वटा निर्जीवन बीमा कम्पनी र ९ वटा जीवन बीमा कम्पनीले गत आवको सञ्चित मुनाफाबाट लाभांश दिने वा नदिने सम्बन्धी निर्णय गरेका हुन् ।  जीवन बीमातर्फ अब आइएमई लाइफ, प्रभु महालक्ष्मी लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा अर्थात...

इलिअट वेभको आधारमा बजार एकपटक २ हजार विन्दु तल आएपछि मात्रै माथि जाने ( तथ्य र आधारसहित )
Capital Market

इलिअट वेभको आधारमा बजार एकपटक २ हजार विन्दु तल आएपछि मात्रै माथि जाने ( तथ्य र आधारसहित )

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा यो साता जम्मा ३ दिन कारोबार भयो । ३ दिनमा बजार २ दिन बढ्यो भने १ दिन घट्यो । अघिल्लो साता २००४.०५ मा बन्द भएको बजार यो साता २०२५.७ मा बन्द भयो । यस हिसाबले यो साता बजार २१.६५ अंकले बढ्योे । यो साता सेयर बजारमा ११ अर्ब ८८ करोडको कारोबार भएको छ । अघिल्लो साता बजारमा १३ अर्ब ९४ करोड रुपैयाँबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता बजार...

युनाइटेड मोदी हाईड्रोपावरको साधारण सभा स्थगित
Capital Market

युनाइटेड मोदी हाईड्रोपावरको साधारण सभा स्थगित

काठमाण्डौ । युनाइटेड मोदी हाईड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको चैत २९ गते आयोजना हुने भनिएको १० औं साधारण सभा स्थगित भएको हो ।  गणपुरक संख्या नपुगकोले साधारण सभा स्थगित भएको कम्पनीले जनाएको छ । 

सागर डिष्टिलरीले ७.५० लाख कित्ता आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा
Capital Market

सागर डिष्टिलरीले ७.५० लाख कित्ता आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख १५ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

सर्वसाधारणका लागि सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले २ जना संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ ।  बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४२ हजार ९८२ कित्ता सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।  

हिमाल दोलखा हाईड्रोपावरको साधारण सभा स्थगित
Capital Market

हिमाल दोलखा हाईड्रोपावरको साधारण सभा स्थगित

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । बैंकले एक सूचना जरी गर्दै आगामी चैत २९ गतेका लागि तय भएको १५ औं र १६ औं वार्षिक साधारण सभा स्थगित गरिएको जनाएको छ ।  कम्पनीले गणपूरक संख्या नपुगेकाले साधारण सभा स्थगित भएको जनाएको छ ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.०८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.०८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ६ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ८ हजार ९२० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

सिईडिबी हाईड्रोपावरको ५९.२६ लाख कित्ता सेयरको लक इन अवधि वैशाख ३० गते समाप्त हुने
Capital Market

सिईडिबी हाईड्रोपावरको ५९.२६ लाख कित्ता सेयरको लक इन अवधि वैशाख ३० गते समाप्त हुने

काठमाण्डौ ।  सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५९ लाख कित्ता बढी सेयरको लक–इन समयावधि वैशाख ३० गते समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै आगामी वैशाख ३० गते संस्थापक सेयरधनीहरु र कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  कम्पनीले २०७८ वैशाख १७ गतेदेखि वैशाख २१ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत) लाई आईपीआो...

हिमालयन रि इन्स्योरेन्सविरुद्ध परेको मुद्दाको सुनुवाई पुनःसर्‍यो
Capital Market

हिमालयन रि इन्स्योरेन्सविरुद्ध परेको मुद्दाको सुनुवाई पुनःसर्‍यो

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सले आईपीओ जारी गर्दा गैरकानूनी ढंगले प्रिमियम उठाएको विषयमा अदालतमा परेको मुद्दाको सुनुवाई पुनः सरेको छ । सर्वोच्च अदालतमा परेको मुद्दाको सुनावाइ अब असोज ७ गते मात्रै हुने छ । तर विशेष अदालतमा परेको मुद्दाको विषमा भने वैशाख ७ गते दुबै पक्षलाई बोलाइएको छ । उक्त दिन विशेष अदालतले नयाँ पेशी तोक्ने छ ।  विद्यमान बीमा  ऐनको  दफा २५ को उपदफा ५...

२०८० सालमा बीमा कम्पनीका लगानीकर्ताको आम्दानी १३.७०% वृद्धि, बजार पूँजीकरणमा कति छ योगदान ?
Capital Market

२०८० सालमा बीमा कम्पनीका लगानीकर्ताको आम्दानी १३.७०% वृद्धि, बजार पूँजीकरणमा कति छ योगदान ?

काठमाण्डौ । २०८० सालमा बीमा कम्पनीका लगानीकर्ताहरुले सेयरबजारबाटै १३.७० प्रतिशत सम्म नाफा कमाएका छन् । नेप्सेमा १२ जीवन र १२ निर्जीवन गरी कुल २४ वटा बीमा कम्पनी सूचीकृत छन् ।  २०८० को अन्तिम कारोबार दिनसम्म जीवन बीमा उपसूचक १०२२८.९२ विन्दुमा कायम हुन पुगेको छ । जुन यो अघिल्लो वर्षको तुलनामा ६.०७ प्रतिशत बढी हो । २०७९ सालको अन्तिम कारोबार दिनसम्म जीवन बीमा उपसूचक ९६४३.१७...

सानिमा जिआइसीले सेयरबजारमा साढे २ करोड लगानी थप्दै, लघुवित्तका सेयरमा सर्वाधिक
Capital Market

सानिमा जिआइसीले सेयरबजारमा साढे २ करोड लगानी थप्दै, लघुवित्तका सेयरमा सर्वाधिक

काठमाण्डौ । सानिमा जिआइसी इन्स्योरेन्सले सेयरबजारमा साढे २ करोड रुपैयाँ लगानी थप गरेको छ । कम्पनीले गत आवमा मात्रै २ करोड ६१ लाख रुपैयाँ लगानी थपेको हो ।  गत आर्थिक वर्षमा कम्पनीले सूचीकृत कम्पनीको सेयरमा कुल ३ करोड ३ लाख ३७ हजार रुपैयाँ लगानी गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा ६१९.८५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले सूचीकृत कम्पनीको सेयरमा जम्मा ४२ लाख १४ हजार...

एसबिआई बैंकको ऋणपत्रको समयावधि वैशाखमा सकिने, कहिलेदेखि पाइन्छ साँवा र ब्याज रकम ?
Capital Market

एसबिआई बैंकको ऋणपत्रको समयावधि वैशाखमा सकिने, कहिलेदेखि पाइन्छ साँवा र ब्याज रकम ?

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्रको समयावधि आगामी वैशाखमा सकिने भएको छ । बैंकको ‘७.९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८०’नामक ऋणपत्रको समयावधि वैशाख ६ गते सकिन लागेको हो ।  बैंकले उक्त ऋणपत्रको साँवा र तिर्न बाँकी ब्याज रकम एकमुष्ठ वैशाख ७ गतेदेखि बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट भुक्तानी गरिने जनाएको छ । ऋणपत्रधनीहरुले ऋणपत्रको साँवा र तिर्न बाँकी...

वर्ष २०८०ः होटल समूहका लगानीकर्ताले कमाए ५५% सम्म, वाणिज्य बैंक समूहकालाई भने बज्रपात
Capital Market

वर्ष २०८०ः होटल समूहका लगानीकर्ताले कमाए ५५% सम्म, वाणिज्य बैंक समूहकालाई भने बज्रपात

काठमाण्डौ । विस २०७८ साल भदौ २ मा उच्च विन्दु कायम गरेको सेयर बजार त्यसपछि भने ३३ महिना लागातार वियरिस ट्रेण्डमा चलेको छ । यो बीचमा बजार ४ पटक २२ सय विन्दु पुग्यो भने ४ पटक नै १८ सय नजिक आयो ।  त्यस पछिको २ वर्षमा भने बजार १८ सय देखि २२ सयबीच साइड वेज चलेको छ । विगत एक वर्षको प्रदर्शनलाई मात्रै नियाल्ने हो भने नेप्से २ पल्ट २२ सय माथि गयो भने एकपटक मात्रै १८ सय नजिक पुग्यो । यो वर्षको...

अरुण भ्याली हाईड्रोको हकप्रद सेयर बाँडफाँड, १९.९२ लाख कित्ता अवितरित
Capital Market

अरुण भ्याली हाईड्रोको हकप्रद सेयर बाँडफाँड, १९.९२ लाख कित्ता अवितरित

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको शतप्रतिशत हकप्रद सेयर चैत २७ गते बाँडफाँड गरिएको हो ।  कम्पनीले माघ १४ गतेसम्म कायम सयेरधनीका लागि गत फागुन १७ गतेदेखि चैत ७ गतेसम्म निष्कासन गरेको  प्रति सेयर रु.१०० अंकित दरका कुल १ करोड ४६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर...

पियोर इनर्जीले १६ लाख कित्ता आईपीओ निष्कासन गर्ने,डाक्यो विशेष साधारण सभा
Capital Market

पियोर इनर्जीले १६ लाख कित्ता आईपीओ निष्कासन गर्ने,डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । पियोर इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख १६ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा आईपीओ निष्कासन गर्ने र ऋण सुविधा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

आईपीओ निष्कासन गर्दै निलगिरी खोला हाईड्रोपावर, विशेष साधारण सभा आह्वान
Capital Market

आईपीओ निष्कासन गर्दै निलगिरी खोला हाईड्रोपावर, विशेष साधारण सभा आह्वान

काठमाण्डौ । निलगिरी खोला हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २० गतेका लागि विशेष साधारण सभा डाकेको हो ।  

रिभर फल्स पावरले शतप्रतिशत हकप्रद जारी गर्ने, एकैपटक दुई आवको साधारण सभा आह्वान
Capital Market

रिभर फल्स पावरले शतप्रतिशत हकप्रद जारी गर्ने, एकैपटक दुई आवको साधारण सभा आह्वान

काठमाण्डौ । रिभर फल्स पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद जारी गर्ने तयारी गरेको छ । कम्पनीले हकप्रद निष्कासनको मुख्य अजेण्डासहित दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले ७ औं र ८ औं साधारण सभा एकैपटक डाकेको हो ।  उक्त सभा आगामी वैशाख २० गते बिहिबारका दिन काठमाण्डोको नक्सालमा रहेको लिसारा रिसेप्सन बिहान ११ बजे...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.