मैलुङ खोला जलविद्युतको धितोपत्र कारोबार स्थगित, ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन
काठमाण्डौ नेपाल स्टक एक्सचेञ्च नेप्सेले मैलुङ खोला जलविद्युत कम्पनीको धितोपत्र कारोबार स्थगित गरेको छ । नेप्सेले एक सूचना जरी गर्दे कम्पनीले लाभांश घोषणाको जानकारी नेप्सेमा कारोबारको समय ११ः१७ बजे नट्समार्फत दिएको भन्दै धितोपत्र कारोबार स्थगतन गरिएको जनाएको छ । कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांशको निर्णय गरेको थियो । कम्पनीले...

