बलेफी हाईड्रोपावरको सञ्चालकमा राजेन्द्र तिमल्सेना र ऋतेश प्रधान नियुक्त
काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको सञ्चालकमा राजेन्द्र तिमल्सेना र ऋतेश प्रधान नियुक्त भएका छन् । कम्पनीको चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले तिमल्सेना र प्रधानलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

