रुरु जलविद्युतको ४४.४४ लाख कित्ता सेयरको लक इन अवधि वैशाख ३ गते समाप्त हुने
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको लक इन समयावधि आगामी वैशाख ३ गते समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीको ४४ करोड कित्ता बढी सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो । कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो । कम्पनीको ३९ लाख ४५...

