लगातार ६ दिनदेखि बढिरहेको सेयरबजारमा आज ब्रेक, जानकार भन्छन्, ‘ठूला लगानीकर्ताहरु अझै पनि पर्ख र हेरको अवस्थामा’
काठमाण्डौ । लगातार ६ दिनदेखि बढिरहेको सेयरबजारको वृद्धिमा आज ब्रेक लागेको छ । आजको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.५१ प्रतिशत अर्थात १३.९५ अंकले घटेर २ हजार ७१२.५४ विन्दुमा ओर्लिएको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४४ प्रतिशतले बढेर ४७०.३१ विन्दुमा सीमित बनेको छ।आज नेप्सेमा सूचीकृत ३४६ वटा स्क्रिप्टको १ करोड १३ लाख ६२ हजार...

