रिलायन्सको स्थगित आईपीओ प्रक्रिया सुचारु गराउने अदालतको आदेशमा के छ ?
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको रोकिएको आईपीओ निश्कासन प्रक्रिया अगाडि बढाउने गरी अदालतबाट भएको आदेशमा पूर्ण पाठ आएसँगै धितोपत्र बोर्ड अगाडि बढेको छ । बोर्डले लामो समयदेखि रोकेर राखेको रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निश्कासनमा अदालतको पूर्ण आदेशलाई आधार बनाउँदै प्रक्रिया पुनः सुरु गरेको हो ।

