कुमारी बैंकको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको साढे २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि २ लाख ५८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

