अरुण काबेली पावरले इङ्गवा हाइड्रोपावरको ३ लाख कित्ता सेयर बिक्री गर्ने
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले आफ्नो स्वामित्वमा रहेको इङ्गवा हाइड्रोपावर लिमिटेडको ३ लाख कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्ने निर्णय गरेको छ।
TRENDING
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले आफ्नो स्वामित्वमा रहेको इङ्गवा हाइड्रोपावर लिमिटेडको ३ लाख कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्ने निर्णय गरेको छ।
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक परिवर्तन गरेको छ । संस्थाका अनुसार संस्थापक सेयरधनी कृषि विकास बैंक लिमिटेडको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका हिमलाल पौडेलको स्थानमा प्रताप सुवेदीलाई जिम्मेवारी दिइएको छ ।
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरूलाई ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ। कम्पनीको १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीहरूले नबुझेकाले यस्तो आग्रह गरिएको कम्पनीले जनाएको छ।
काठमाण्डौ । मञ्जुश्री फाईनान्स लिमिटेडले संस्थापक समूहतर्फको ८ लाख ३९ हजार ५८३ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले उक्त सेयरमा आजदेखि आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।
काठमाण्डौ। मकालु वाइन इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्तावलाई मुख्य एजेन्डा बनाउँदै विशेष साधारणसभा आह्वान गरेको छ।कम्पनीको सञ्चालक समितिको साउन ६ गते बसेको सञ्चालक समितिको बैठकले यही साउन २३ गते शनिबार बिहान ११ बजे इटहरीस्थित सोल्टी वेस्टेन्ड इटहरीमा विशेष साधारण सभा आह्वान गरेको हो ।
काठमाण्डौ । बिहिबार सेयरबजारमा साढे ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनी ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र सनि सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । पछिल्लो समय नेपाल धितोपत्र दोस्रो बजारमा ‘जेनजी स्टक’ भन्ने शब्द लगानीकर्तामाझ निकै चर्चित बन्न थालेको छ। यद्यपि ‘जेनजी स्टक’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) वा अन्तर्राष्ट्रिय पूँजी बजारमा कुनै आधिकारिक वर्गीकरण होइन। यो बजारमा सक्रिय लगानीकर्ता तथा ट्रेडरहरूले अनौपचारिक रूपमा प्रयोग गर्ने शब्द हो।सामान्यतया हालै सूचीकृत भएका वा बजारमा नयाँ आएका, भविष्यमा...
काठमाण्डौ । बिहिबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १४.४७ अंकले बढेर २७२६.७२ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३८ कम्पनीको १ करोड ७७ हजार २२२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.२९ प्रतिशत र निर्जीवन बीमा समूह ०.६४ प्रतिशतले बढेको छ । बीमा समूह...
काठमाण्डौ । अघिल्लो दिनको करेक्सनपश्चात आज सेयरबजार दोहोरो अंकले बढेको छ । आजको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.५२ प्रतिशत अर्थात १४.१७ अंकले बढेर २ हजार ७२६.७२ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले बढेर ४७१.३० विन्दुमा पुगेको छ ।आज नेप्सेमा सूचीकृत ३३८ वटा स्क्रिप्टको १ करोड ७७ हजार २२२ कित्ता सेयर...
काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले विगत लामो समय देखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान संचालन गरी रहेको छ । पछिल्लो समयमा प्रविधिको अधिकतम् प्रयोग गर्दै एनआईसी एशिया क्यापिटलले निक्षेप सदस्य अन्तर्गतका सम्पूर्ण सेवाहरु डिजिटलाइज रुपमा उपलब्ध गराउनुको साथै एनआईसी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट समेत डिम्याट तथा मेरो शेयर खाता खोल्ने, नविकरण गर्ने...
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले सञ्चालन गरिरहेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ।
काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको साउन ६ गते बसेको सञ्चालक समितिको १३१औँ बैठकले स्वतन्त्र सञ्चालकको नियुक्तिसहित निर्णय गरेको छ।बैठकले स्वतन्त्र सञ्चालक डा. छत्र बहादुर बस्नेतले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा ई. विष्णु प्रसाद पाण्डेलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ। उनको नियुक्ति आगामी साधारण...
काठमाण्डौ। जेमिनी रिसाइकल नेपाल कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ।
काठमाण्डौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान, कटान, चट्याङ र सर्पदंशजस्ता विपद्को जोखिम उच्च रहेकाले नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।प्राधिकरणले जारी गरेको सूचनामा जनधनको सुरक्षा सुनिश्चित गर्न यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्थाबारे जानकारी लिन, वर्षाका बेला अनावश्यक यात्रा नगर्न र आवश्यक...
काठमाण्डौ । हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारणसभामा पेश गर्ने भएको छ। कम्पनीले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक साधारणसभाबाट आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने तयारी गरेको हो।कम्पनीको सञ्चालक समितिको साउन ५ गते बसेको बैठकले वार्षिक साधारणसभा साउन २५...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब २३ करोड ४० लाख ५ हजार रुपैयाँको तुलनामा १९.९८ प्रतिशतले कम हो।खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। गत...
काठमाण्डौ । सेयर बजारमा सुधारको संकेत देखिन थालेसँगै सामाजिक सञ्जालमार्फत सोझा लगानीकर्तालाई निश्चित कम्पनीका सेयर किन्न उक्साउने खेल पुनः सक्रिय भएको छ।फेसबुकलगायत सामाजिक सञ्जालमा कम्पनीको नाम अर्थात् ‘स्क्रिप्ट’ नै तोकेर सेयर किन्न सुझाव दिने, मूल्य दुई–तीन सय रुपैयाँसम्म बढ्ने दाबी गर्ने र कारोबार चलिरहेकै समयमा सम्भावित नाफाको लोभ देखाउने प्रवृत्ति खुलेआम देखिन...
काठमाण्डौ । बुधबार सेयरबजारमा ५ अर्ब १८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र एबीसी सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । बुधबार सेयरबजारमा ५ अर्ब १८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र एबीसी सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४६ कम्पनीको १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचका घटेका छन् । जीवन बीमा समूह ०.६४ प्रतिशत र निर्जीवन बीमा समूह १.२६ प्रतिशतले घटेको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.