शुक्रबार, आश्विन ३१,२०८२ 04:21:08
IME remit
  • शुक्रबार, आश्विन ३१,२०८२ 04:21:08
आईजीनको विषयमा धितोपत्र बोर्डको भूमिकाबारे अध्यक्ष श्रेष्ठसँग छलफल
Capital Market

आईजीनको विषयमा धितोपत्र बोर्डको भूमिकाबारे अध्यक्ष श्रेष्ठसँग छलफल

काठमाण्डौ । नेपाल सेयर बजार लगानीकर्ता संघका पदाधिकारीहरू र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठबीच आज पूँजीबजारका समसामयिक विषयमा गहन छलफल सम्पन्न भएको छ।संघका अध्यक्ष डा. केशव श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पूँजीबजारमा देखिएका वर्तमान चुनौतीहरू र तिनको समाधानका लागि धितोपत्र बोर्डले निर्वाह गर्नुपर्ने भूमिकाबारे आफ्नो धारणा स्पष्ट...

घाटाबाट बाहिरिदै उन्नति सहकार्यले कमायो ५.२४ करोड नाफा, ईपीएस २१.२४ रुपैयाँ पुग्यो
Capital Market

घाटाबाट बाहिरिदै उन्नति सहकार्यले कमायो ५.२४ करोड नाफा, ईपीएस २१.२४ रुपैयाँ पुग्यो

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा ५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ९४ लाख ५९ हजार रुपैयाँमा घाटामा थियो ।  संस्थाले समीक्षा अवधिमा २७ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५२.३७ प्रतिशतले बढी हो । संस्थाको खुद सञ्चालन आम्दानी २९ करोड...

खानीखोला हाइड्रोपावरले भदौ ३ गतेदेखि हकप्रद जारी गर्ने
Capital Market

खानीखोला हाइड्रोपावरले भदौ ३ गतेदेखि हकप्रद जारी गर्ने

काठमाण्डौ ।  खानीखोला हाइड्रोपावरले भदौ ३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।  कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत असार २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, असार...

शिव श्री हाइड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

शिव श्री हाइड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले जारी गर्न लागेको शतप्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १९२.८३ रुपैयाँ कायम भएको छ ।  समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २८५.६५ रुपैयाँ कायम थियो । आइतबारको कारोबारदेखि दोस्रो बजारमा...

गरिमा समृद्धि योजनाको लाभांश घोषणा
Capital Market

गरिमा समृद्धि योजनाको लाभांश घोषणा

काठमाण्डौ । गरिमा म्युचुअल फण्डअन्तर्गत गरिमा क्यापिटल योजना व्यवस्थापक तथा गरिमा विकास बैंक कोष प्रवद्र्धक रही सञ्चालनमा रहेको गरिमा समृद्धि योजनाको लाभांश घोषणा गरिएको छ । साउन १५ गते बसेको गरिमा क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो ।उक्त बैठकले योजनाका इकाईधनीहरुलाई ५.१० प्रतिशत(करसहित)का दरले लाभांश प्रदान गर्ने निर्णय...

एनएमबी सरल बचत फण्ड–इ को लाभांश घोषणा
Capital Market

एनएमबी सरल बचत फण्ड–इ को लाभांश घोषणा

काठमाण्डौ । एनएमबी सरल बचत फण्ड–इ को लाभांश घोषणा गरिएको छ । एनएमाबी म्युचुअल फण्डअन्तर्गत एनएमबी क्यापिटल योजना व्यवस्थापक तथा एनएमबी बैंक कोष प्रवद्र्धक रही सञ्चालनमा रहेको एनएमबी सरल बचत फण्ड–इ का इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको हो ।  

सिटि होटलको हकप्रद पाउन कहिलेसम्म बन्ने सेयरधनी ?
Capital Market

सिटि होटलको हकप्रद पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाण्डौ । सिटि होटल लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले ८० प्रतिशत हकप्रद निष्कासन गर्नका लागि यही साउन २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीले जारी गर्ने हकप्रदका लागि योग्य ठहरिनेछन् ।  

मन्दाकिनी हाइड्रोपावरको ४८.४५ लाख कित्ता सेयरको लक इन अवधि आजबाट समाप्त हुँदै
Capital Market

मन्दाकिनी हाइड्रोपावरको ४८.४५ लाख कित्ता सेयरको लक इन अवधि आजबाट समाप्त हुँदै

काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लक इन समयावधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीको कुल ४८ लाख ४५ हजार २१७ कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको हो।  

आरएसडिसी लघुवित्तको नाफामा २७% को गिरावट, वितरणयोग्य मुनाफा कति ?
Capital Market

आरएसडिसी लघुवित्तको नाफामा २७% को गिरावट, वितरणयोग्य मुनाफा कति ?

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी घटेसँगै नाफामा पनि गिरावट आएको छ । संस्थाले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थालको खुद ब्याज आम्दानी २२.५२ प्रतिशतले घटेको छ ।  संस्थाले गत आवको चौथो त्रैमाससम्म २२ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा यस्तो रकम २८ करोड ९८ लाख...

‘डबल टप’ बनाएर खसेको बजारको कति–कतिमा छ अबको सपोर्ट ?
Capital Market

‘डबल टप’ बनाएर खसेको बजारको कति–कतिमा छ अबको सपोर्ट ?

काठमाण्डौं । आज बजारमा दिनभर घटेर कारोबार भयो । इन्ट्रा डेमा सकारात्मक भएता पनि अन्त्यमा भने बजार ३१.५० अंकले घटेर बन्द भयो । बजारलाई डेली बेसमा क्याण्डल स्टिकबाट नियाल्दा आज पनि वियरिस प्रकृतिको क्याण्डल बनेको छ ।  यसले घट्दो बजारलाई संकेत गर्छ । त्यसैगरि, बजारलाई आवरली टाइमफेरेममा नियाल्दा यो साताको पछिल्लो कारोबारमा नेप्सेमा  ‘डबल टप’ प्याटर्न बनेको छ । बढ्दो बजारमा...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झण्डै १६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, सनि सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज रहेका छन् ।  

नेपाल पुनर्बीमा कम्पनीलाई शतप्रतिशत हकप्रद जारी गर्न नदिइनेः मिलेमतोमा सेयरमूल्य बढाएर बाठा भागे, सोझा हेरेको हेर्‍यै !
Capital Market

नेपाल पुनर्बीमा कम्पनीलाई शतप्रतिशत हकप्रद जारी गर्न नदिइनेः मिलेमतोमा सेयरमूल्य बढाएर बाठा भागे, सोझा हेरेको हेर्‍यै !

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा दुई पुनर्बीमा कम्पनीको सेयर निकै चर्चामा छ । विशेषतः नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी वृद्धि र हकप्रद आउने विषयले अहिले बजारमा यी दुई कम्पनीले लगानीकर्ताको ध्यान तानेको छ ।  सेयरबजारमा हकप्रदको फण्डाले यी दुई पुनर्बीमा कम्पनीको सेयरमूल्यमा व्यापक चलखेल भइरहेको देखिएको छ । अझै नेपाल रि इन...

सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड, २५% ओभरसब्स्क्राईब
Capital Market

सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड, २५% ओभरसब्स्क्राईब

काठमाण्डौ । सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड सम्पन्न भएको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेकोे प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड साउन १५ गते बिहान साढे १० बजे योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको डिल्लिबजार कार्यालयमा सम्पन्न...

धितोपत्र बोर्डद्वारा मार्जिन कारोबारका लागि ४ सदस्यीय अध्ययन समिति गठन
Capital Market

धितोपत्र बोर्डद्वारा मार्जिन कारोबारका लागि ४ सदस्यीय अध्ययन समिति गठन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारका लागि ४ सदस्यीय अध्ययन समिति बनाएको छ । धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले दिएको जानाकारी अनुसार बोर्डले कार्यवाहक कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्यीय समिति बनाएको हो ।  जसमा सुपरभिजन प्रमुख रुपेश केसी, कानून विभागबाट निरञ्जय घिमिरे , रेगुलेसन विभागबाट अम्बिका गिरी र सुपरभिजन शाखाबाट अनुज...

स्वाभिमान लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत
Capital Market

स्वाभिमान लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको ७३ हजार ६९.२९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन लाइफ
Capital Market

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन लाइफ

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३१.५० अंकले घटेर २९२२.५३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.२९ प्रतिशत र निर्जीवन बीमा समूह ०.७० प्रतिशतले...

लगातार दुईदिन घट्यो नेप्से, जानकार भन्छन्,‘नाफा बुक मुख्य कारण’
Capital Market

लगातार दुईदिन घट्यो नेप्से, जानकार भन्छन्,‘नाफा बुक मुख्य कारण’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.०६ प्रतिशत अर्थात ३१.५० अंकले घटेर २ हजार ९२२.६३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३२ प्रतिशतले घटेर ५०१.१२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको ३ करोड ६८ लाख ७१ हजार २४४...

हिरासतमुक्त भएपछि दीपेन्द्र अग्रवालले चलाएका कम्पनीको सेयरमूल्यमा फेरि उछाल !
Capital Market

हिरासतमुक्त भएपछि दीपेन्द्र अग्रवालले चलाएका कम्पनीको सेयरमूल्यमा फेरि उछाल !

काठमाण्डौ । धोकापूर्ण कारोबारको अभियोगमा १० दिन हिरासत भएर मुक्त भएलगत्तै सेयर कारोबारी दीपेन्द्र अग्रवालले चलाएको स्टकको मूल्यमा फेरि उछालको अवस्था देखिएको छ।  जिल्ला अदालत काठमाण्डौको आदेशबाट सेयर कारोबारी अग्रवाल बुधबार हाजिरी जमानीमा थुनामुक्त भएका थिए ।  उनी हिरासतमुक्त भएको भोलिपल्ट अर्थात बिहीबार सेयर कारोबार खुलेलगत्तै उनले चलाएका स्टकहरुको मूल्य निरन्तर...

रिभर फल्स पावरले हकप्रद जारी गर्नका लागि तोक्यो बुक क्लोज मिति
Capital Market

रिभर फल्स पावरले हकप्रद जारी गर्नका लागि तोक्यो बुक क्लोज मिति

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोज मिति निर्धारण गरेको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि यही साउन २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।  यसर्थ बुक क्लोज हुनु एक दिनअघि अर्थात साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद...

बजार शुद्धिकरणको अभियानमा नेप्से नेतृत्व बाधक, सिडिएससीले पठाएको आईजीनसम्बन्धी मस्यौदा स्वीकृत गर्ने पक्षमा सेबोन
Capital Market

बजार शुद्धिकरणको अभियानमा नेप्से नेतृत्व बाधक, सिडिएससीले पठाएको आईजीनसम्बन्धी मस्यौदा स्वीकृत गर्ने पक्षमा सेबोन

काठमाण्डौ । नेपालको पुँजी बजारमा पारदर्शिता र शुद्धिकरणका लागि निकै ठूलो कदम मानिएको एउटा अभियानमा बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले असहयोग गरिरहेको छ ।  संस्थापक र सर्वसाधारण सेयरलाई फरक–फरक इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइजीन) दिने व्यवस्था कार्यान्वयनका लागि अगाडि बढेको आफ्नै सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेड...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.