कोका–कोला युथ डायलगको तेश्रो संस्करणः विद्यार्थीहरूसँग दिगो समाधानका बारेमा छलफल
काठमाण्डौ । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजित कोका–कोला युथ डायलगको तेस्रो संस्करणको पहिलो एपिसोडमा १३६ विद्यार्थीहरूले ‘एक्स्प्लोरिंग सोल्युशन्स फोर ए सस्टेनेबल फ्युचर’अर्थात दिगो भविष्यका उपायहरुका बारेमा छलफल गरेका छन् । ग्लोकल प्राईभेट लिमिटेडसँगको सहकार्यमा आयोजित कार्यक्रममा मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठको पनि उपस्थिति रहेको थियो भने...

