शिवम् सिमेन्टको आयोजनामा ‘शिवम् कीर्ति समारोह २०८१’ सम्पन्न, ३१ डिलर सम्मानित
काठमाण्डौ । शिवम् सिमेन्टसले ‘शिवम् कीर्ति समारोह २०८१’ सम्पन्न गरेको छ । पाँच वर्षको लामो अन्तराल पछि ‘उडान –समृद्धि र सहयात्राको’शिर्षकमा समारोह आयोजना गरिएको थियो। उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरुमध्ये सर्वोत्कृष्ट ३१ डिलरहरुलाई विभिन्न विधामा अवार्डहरुबाट सम्मान गरेको थियो । रिजनल अवार्डअन्तर्गत प्रगति र परमविर अवार्ड प्रदान गरिएको...

