रिद्धि सिद्धि सिमेन्टले एसईईमा मकवानपुरका उत्कृष्ट विद्यार्थीलाई मासिक ५ हजारदेखि १५ सयसम्म प्रदान गर्ने
काठमाण्डौ । रिद्धि सिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द ईयर’ २०८१’ को छात्रवृत्ति कार्यक्रम पुनःसञ्चालनमाल्याएको छ । यस छात्रवृत्तिअन्तर्गत २०८० मा परिक्षा दिएको र २०८१ सालमा नतिजा प्राप्त भई एसईईमा उत्तीर्ण भएका सम्पूर्ण मकवानपुर जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरि उक्त...

