निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरुमाथी कारबाही गर्न महासंघको आग्रह
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएको गलत घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरुमाथी कारबाही गर्न र सो घटनाको विषयमा जाहेरी लिन नेपाल प्रहरीसंग आग्रह गरेको छ ।नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूको टोलीले आइतवार नेपाल प्रहरीका महानिरिक्षक दान बहादुर कार्कीलाई भेट गरि सो आग्रह गरेको हो...

