संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै
काठमाण्डौ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख २० गते मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप आजदेखि सदनको बजेट अधिवेशन सुरु हुन लागेको हो ।बजेट अधिवेसन आज दिनको २ बजेदेखि सुरु हुन लागेको हो । आज पहिलो दिनको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक...