सुक्खायामको माग पूर्ति गर्न २५ सय मेगावाटका ४ जलविद्युत आयोजना निर्माण गरिने
काठमाण्डौ । सरकारले सुक्खायामको मागलाई पूर्ति गर्न २ हजा्र ५६७ मेगावटाका ४ वटा जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट व्यक्तव्यमार्फत सुक्खा यामको मागलाई पूर्ति गर्न ४ वटा जलविद्युत आयोजना निर्माण सुरु गरिने बताएका हुन् । जसअन्तर्गत १२ सय मेगावाट क्षमताको बुढीगण्डकी, ६७० मेगावाट क्षमताको दुधकोशी र ४१७ मेगावाट...