नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशी उत्पादित वस्तुहरूको बृहत प्रदर्शनी सुरु
काठमाण्डौ । ‘उद्योग गरौं, उद्यमी बनौं, नेपाली उत्पादन प्रयोग गरौं’ भन्ने नाराका साथ बिहीबारदेखि नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशी उत्पादित वस्तुहरूको बृहत प्रदर्शनी सुरु भएको छ ।घरेलु तथा साना उद्योग संघ, काठमाण्डौ र उद्योग तथा वाणिज्य कार्यालय, काठमाण्डौको संयुक्त आयोजना तथा नागार्जुन नगरपालिकाको रहकार्य रहेको ३ दिने जिल्लास्तरीय प्रदर्शनीमा स्थानीयस्तरमा...