शनिबार, माघ १२,२०८१ 01:38:03
IME remit
  • शनिबार, माघ १२,२०८१ 01:38:03
राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सेयर लगानीकर्ताको चासो: विष्णु पौडेल फेरि अर्थमन्त्री बन्ने लेखाजोखा
ECONOMY& POLITICS

राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सेयर लगानीकर्ताको चासो: विष्णु पौडेल फेरि अर्थमन्त्री बन्ने लेखाजोखा

काठमाण्डौ । फागुन २९ मा हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन फूटको संघारमा पुगेको अड्कल लगाउन थालिएको छ ।  कांग्रेसको गोदावरीमा हालै सम्पन्न महासमिति बैठकले माओवादी युद्धलाई अनादर गर्ने प्रस्ताव पारित गरेको तथा आगामी निर्वाचनहरुमा गठबन्धन गरेर नजाने महामन्त्री गगन थापाको प्रतिवेदन समेत पारित भएपछि सत्ताको नेतृत्व गरिरहेको माओवादी...

आर्थिक विकासमा सरकार र निजी क्षेत्रबीचको सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
ECONOMY& POLITICS

आर्थिक विकासमा सरकार र निजी क्षेत्रबीचको सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनमा आर्थिक विकासका लागि स्थानीय सरकार र निजी क्षेत्र सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  प्रदेश सरकार, विभिन्न स्थानीय सरकारहरू र निजी क्षेत्र सम्बद्ध सरोकारवालाका सहभागी उक्त कार्यक्रम उद्योग, कृषि र सेवा क्षेत्रबाट स्थानीय, क्षेत्रीय र प्रादेशिक आर्थिक बृद्धिमा गर्नसक्ने गरी लगानी...

७ महिनामा २९ भन्सार नाकाबाट रु.८.९६ खर्ब बढीको आयात,निर्यात जम्मा ८६.८३ अर्ब मात्रै
ECONOMY& POLITICS

७ महिनामा २९ भन्सार नाकाबाट रु.८.९६ खर्ब बढीको आयात,निर्यात जम्मा ८६.८३ अर्ब मात्रै

काठमाण्डौ। चालु आर्थिक वर्षको ७ महिनामा देशका २९ वटा भन्सार कार्यालयबाट ८ खर्ब बढी रुपैयाँ बराबरको माल–वस्तु आयात भएको छ । भन्सार विभागको अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार रुपैयाँ बराबरको मालवस्तु आयात भएको हो ।यो अवधिमा सबैभन्दा धेरै आयात वीरगन्ज भन्सार कार्यालयबाट भएको छ । यो कार्यालयबाट ७ महिनाको अवधिमा ३ खर्ब ५ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ बराबरको मालवस्तु आयात...

क्यानडामा निर्यात प्रर्वद्धनका लागि पहल गर्न नवनियुक्त राजदूत पौडेललाई चेम्बरको आग्रह
ECONOMY& POLITICS

क्यानडामा निर्यात प्रर्वद्धनका लागि पहल गर्न नवनियुक्त राजदूत पौडेललाई चेम्बरको आग्रह

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले क्यानडामा निर्यात प्रर्वद्धनका लागि पहल गर्न नवनियुक्त राजदूत भरतराज पौड्यालसंग आग्रह गरेको छ ।  क्यानडाका लागि नवनियुक्त राजदूत पौड्यललाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा विहिवार विदाई भेट गर्दै अध्यक्ष राजेन्द्र मल्लले मुलुकको निर्यात प्रर्वद्धन हुनेगरी सहजीकरण गर्न आग्रह गरेका हुन् ।  अध्यक्ष मल्लले भने, ‘नेपाली बस्तुहरुको...

व्यापार घाटा ८.११ खर्ब,आयात र निर्यात दुवैमा संकुचन
ECONOMY& POLITICS

व्यापार घाटा ८.११ खर्ब,आयात र निर्यात दुवैमा संकुचन

काठमाडौँ । नेपालको व्यापार घाटा ८ खर्ब रुपैयाँ बढी नाघेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा देशको वैदेशिक व्यापार घाटा ८ खर्ब ११ अर्ब रुपैयाँ पुगको हो। जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १.७७ प्रतिशतले कम हो ।  

योजना आयोगका उपाध्यक्ष नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल बैंकक प्रस्थान
ECONOMY& POLITICS

योजना आयोगका उपाध्यक्ष नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल बैंकक प्रस्थान

काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डल थाइल्याण्डको बैंकका प्रस्थान गरेको छ । एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली बैंकक प्रस्थान गरेको हो ।  

अर्थतन्त्रले ‘रिफर्म’ खोजेको छ: विज्ञ
ECONOMY& POLITICS

अर्थतन्त्रले ‘रिफर्म’ खोजेको छ: विज्ञ

काठमाण्डौ । विदेशी मुद्रा सञ्चिती, रेमिट्यान्स लगायत बाह्य क्षेत्र सुधार हुँदा पनि अर्थतन्त्र चलायमान हुन नसकेको विज्ञहरुले बताएका छन् ।  महिला आर्थिक पत्रकार संघको आयोजना र नबिल बैंकको सह—आयोजनामा भएको नीतिगत बहस कार्यक्रममा बोल्दै बक्ताहरुले देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएपनि अझै आन्तरिक क्षेत्रमा किन समस्या भएन भन्दै प्रश्न गरेका छन् ।  अर्थविद्...

‘कर्णालीमा लगानीको लगन कहिले आउँछ ?’
ECONOMY& POLITICS

‘कर्णालीमा लगानीको लगन कहिले आउँछ ?’

काठमाण्डौ । कर्णालीमा लगानीको लगन कहिले आउँछ ? कर्णाली बासीले कर्णालीमा लगानीको लगन आउन अझै कति कुर्नुपर्ने हो ? आइतबार कर्णाली उत्सव कुडा कर्णालीकाको लगानीको लगन सत्रमा पत्रकार गोविन्द खत्रीले वक्ताहरुलाई यहि प्रश्न गरे।यो सत्रका वक्ताहरू थिए, कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र नविल...

लगानीको वातावरण सिर्जना गर्ने मुख्य चुनौती कायमै  छ: चेम्बर अध्यक्ष मल्ल
ECONOMY& POLITICS

लगानीको वातावरण सिर्जना गर्ने मुख्य चुनौती कायमै छ: चेम्बर अध्यक्ष मल्ल

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा लगानीको वातावरण सिर्जना हुन नसक्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको बताएका छन् । राष्ट्रिय व्यापार संघको साधारण सभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले यस्तो बताएका हुन् । लगानी योग्य रकम अधिक तरलता  हुदा समेत लगानी हुन नसक्नु र व्यापार व्यवसाय फस्टाउन नसक्नु आर्थिक समृद्धिका लागि बाधक रहेको अध्यक्ष...

१८ खर्ब रुपैयाँबराबरको बजेट ल्याउने तयारीमा सरकार
ECONOMY& POLITICS

१८ खर्ब रुपैयाँबराबरको बजेट ल्याउने तयारीमा सरकार

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब रुपैयाँबराबरको बजेट ल्याउने तयारी गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आवका लागि अनुमानित बजेटको आकार घोषणा गर्दै १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी गराएका हुन् ।  

जलविद्युत र पर्यटन पूर्वाधारमा लगानी गर्न वल्ड गभर्मेन्टस् समिटमा महासंघ अध्यक्ष ढकालको आह्वान
ECONOMY& POLITICS

जलविद्युत र पर्यटन पूर्वाधारमा लगानी गर्न वल्ड गभर्मेन्टस् समिटमा महासंघ अध्यक्ष ढकालको आह्वान

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् ।  युएईको दुबईमा आयोजित वल्ड गभर्मेन्टस् समिटमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रहरुमा प्रचुर...

नेपाल उद्योग परिसंघ र चिनियाँ राजदूतबीच छलफल, लगानी सम्मेलनमा लगानीकर्ताको समूह ल्याउन अध्यक्ष अग्रवालको आग्रह
ECONOMY& POLITICS

नेपाल उद्योग परिसंघ र चिनियाँ राजदूतबीच छलफल, लगानी सम्मेलनमा लगानीकर्ताको समूह ल्याउन अध्यक्ष अग्रवालको आग्रह

काठमाण्डौ । नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ ।  परिसंघ सचिवालयमा आज मंगलबार भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले पर्यटन, सूचना प्रविधि, जलविद्युत, कृषि, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि आकर्षित गर्न पहल गरिदिन आग्रह गरे । सरकारले आगामी बैशाखमा...

सरकारले घटायो बजेटको आकार, १५.३० खर्बमा सीमित
ECONOMY& POLITICS

सरकारले घटायो बजेटको आकार, १५.३० खर्बमा सीमित

काठमाण्डौ । सरकारले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार २ खर्ब २० अर्ब रुपैयाँले घटाएको हो ।  

हुण्डी र क्रिप्टोमा कठोर बन्दै सरकार, सम्पत्ति जफतसहित ५ वर्ष कैद हुने
NEWS

हुण्डी र क्रिप्टोमा कठोर बन्दै सरकार, सम्पत्ति जफतसहित ५ वर्ष कैद हुने

काठमाण्डौ । बुधबार मनी लाउण्डरिङ अर्थात सम्पत्ति शुद्धीकरण सम्बन्धी बिधेयक संघीय संसदको तल्लो सदनबाट पारित भएको छ ।  यो बिधेयक अब माथिल्लो सदन(राष्ट्रियसभा)बाट पनि पारित भएको खण्डमा कानून नै बनेर आउनेछ ।  तल्लो सदनबाट पारित सो विधेयकमा सरकार हुण्डी र क्रिप्टो कारोबारमा निकै कठोर बनेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १२५ मा कसैले पनि हुण्डी कारोबार गर्न र गराउन नपाइने...

बैंकबाट निक्षेप झिकेर सेयरमा लगाउने बढे, मार्जिन कर्जा लिनेमा पनि उस्तै बढोत्तरी
BANKING

बैंकबाट निक्षेप झिकेर सेयरमा लगाउने बढे, मार्जिन कर्जा लिनेमा पनि उस्तै बढोत्तरी

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर निरन्तर घटाएसँगै त्यसको प्रभाव देखिन थालेको छ ।  ब्याजदर घटेसँगै मानिसहरु बैंकमा पैसा राख्न छाडेर सेयर बजार र अन्यतर्फ लगानी गर्न अग्रसर देखिएका छन् । ब्याजदर घटेकै कारण बैंक तथा वित्तीय संस्थाहरुमा विभिन्न खालका खाताहरुमा आउने निक्षेपको अंश घट्न थालेको छ ।  मुद्दति र अन्य निक्षेप खाताको को रिटर्न निरन्तर घट्न...

निरन्तर सुध्रिँदो बाह्य क्षेत्र, श्रीलङ्का बन्नबाट जोगिएको अर्थतन्त्रको पछिल्लो अवस्था कस्तो छ ?
NEWS

निरन्तर सुध्रिँदो बाह्य क्षेत्र, श्रीलङ्का बन्नबाट जोगिएको अर्थतन्त्रको पछिल्लो अवस्था कस्तो छ ?

काठमाण्डौ । अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर सुधार भइरहेको देखिएको छ ।  नेपाल राष्ट्रबैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक आर्थिक तथा वित्तीय अवस्थामा यस्तो देखिएको हो ।  कुनै बेला बाह्य क्षेत्र डामाडोल भई श्रीलङ्काको बाटोमा देशको अर्थतन्त्र अगाडि बढेको थियो । तर, राष्टबैंकले समयमै धेरै कुरामा सुधार गरेका कारण अहिले बाह्य अवस्था निकै सुविधाजनक...

यस्ता छन् ६ महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रमुख झलक
NEWS

यस्ता छन् ६ महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रमुख झलक

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको ६ महिनासम्मको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गरेको छ ।  केन्द्रीय बैंकले आज सार्वजनिक गरेको ६ महिनाको आर्थिक तथा वित्तीय अवस्थाका प्रमुख झलक यस्ता छन्:  

लगानी बढ्न नसक्नुमा नीतिगत समस्या मुख्य कारक: ढकाल
NEWS

लगानी बढ्न नसक्नुमा नीतिगत समस्या मुख्य कारक: ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्वदेशी एवम् विदेशी लगानी बढ्न नसक्नुमा नीतिगत समस्या मुख्य कारण रहेको बताएका छन् ।ढकालले परम्परागत कानुन, नीति तथा नियमहरु लगानीका प्रमुख बाधक रहेको समेत बताए । उनले सरकारद्वारा गठित कानुन सुधार समितिले दिएको सुझाव बमोजिम संशोधन प्रस्ताव पारित भई कार्यान्वयन भएमा स्वदेशी एवं विदेशी दुवै...

संसदीय समितिका सभापति र दलका नेतासँग आयोगले लियो सुझाव
NEWS

संसदीय समितिका सभापति र दलका नेतासँग आयोगले लियो सुझाव

काठमाण्डौ । राष्ट्रिय योजना आयोगले १६औँ पञ्चवर्षीय योजनाका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि (सांसदहरु)सँग सुझाव लिएको छ ।  १६औँ योजना कस्तो बनाउने भन्ने विषयमा आयोगले मस्यौदा तयार पारिसकेको छ । तयार भएको मस्यौदाउपर आइतबार आयोग उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दलका प्रतिनिधिहरुसँग सुझाव लिइएको हो । 

राष्ट्रियसभाको १९ सिटका लागि मतदान सुरु, चुनाव हार्नेहरु संसद छिर्ने दाउमा
ECONOMY& POLITICS

राष्ट्रियसभाको १९ सिटका लागि मतदान सुरु, चुनाव हार्नेहरु संसद छिर्ने दाउमा

काठमाण्डौ । राष्ट्रियसभाका  २० मध्ये १९ सिटका लागि निर्वाचन सुरु भएको छ । एकजनालाई भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।  पूर्व निर्धारित समय ९ बजेदेखि सातै प्रदेशमा मतदान सुरु भएको हो । मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएको छ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिजशालासँग कुरा गर्दै मतदान सकिएको ३ घण्टाभित्र नतिजा सार्वजनिक गर्ने गरी आवश्यक...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.