दोलखामा सहकारी परिचयपत्र देखाएर भोट हाल्ने प्रयास, रोकियो मतदान
काठमाण्डौ । दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका–८, कालिनाग मतदानस्थलमा मतदानका क्रममा विवाद उत्पन्न भएको छ। मतदानमा सहभागी हुन पुगेका केही मतदाताले सहकारीको परिचयपत्र देखाएर मतदान गर्न खोज्दा मतदान अधिकृतले अनुमति नदिँदा विवाद उत्पन्न भएको हो।

