हर्क साम्पाङले गरे दल दर्ता, पार्टीको नाम ‘श्रम संस्कृति पार्टी’
काठमाण्डौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ राजनीतिक यात्राको सुरुवात गरेका छन्। उनले असोज ७ गते निर्वाचन आयोगमा ‘श्रम संस्कृति पार्टी’ नामक दल दर्ताका लागि औपचारिक निवेदन दिएका छन्।

