आईतवार, मंसिर ९,२०८१ 04:11:26
IME remit
  • आईतवार, मंसिर ९,२०८१ 04:11:26
आइएफसीले नेपालमा लगानी विस्तार गर्ने
ECONOMY& POLITICS

आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

काठमाण्डौ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आइएफसीले नेपालमा लगानी विस्तार गर्ने जानाकरी दिएका हुन्।  आइएफसीले गत वर्ष नेपालमा १ सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो। क्षेत्रीय...

उद्योग वाणिज्य महासंघले कोशी प्रदेशमा कृषि एक्स्पो आयोजना गर्ने
ECONOMY& POLITICS

उद्योग वाणिज्य महासंघले कोशी प्रदेशमा कृषि एक्स्पो आयोजना गर्ने

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले कोशी प्रदेशमा पहिलो पटक यहि भदौ २७ देखि ३० गतेसम्म कटहरी कृषि थोक बजारमा कृषि एक्स्पो २०८१ को आयोजना गर्ने भएको छ ।  कोशी प्रदेशमा प्रादेशिक अर्थतन्त्रको एकतिहाई भन्दा बढि हिस्सा ओट्ने कृषिजन्य उत्पादनको प्रवद्र्धन र विस्तारको सम्भावनालाई मध्येनजर गर्दै यसको उत्पादन वृद्धि, बजारीकरण, मूल्य अभिवृद्धिको विकास गरी रोजगारी...

देशमा आर्थिक सुधारको आधार तयार हुँदैः ढकाल
ECONOMY& POLITICS

देशमा आर्थिक सुधारको आधार तयार हुँदैः ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देश मा आर्थिक सुधारको आधार तयार हुँदै गरेको बताएका छन् ।ढकालले सो कुरा सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा भनेका हुन् ।  

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउँदा लगानी निरुत्साहित हुन्छ: चेम्बर
ECONOMY& POLITICS

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउँदा लगानी निरुत्साहित हुन्छ: चेम्बर

काठमाण्डौ । निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर अफ कमर्सले मुख्यसचिव एकनारायण अर्याल समक्ष ध्यानाकर्षण गराएको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा विधेयक सच्याउन ध्यानाकर्षण गराएको हो ।  अर्थतन्त्र शिथिल रहेको अवस्थामा...

पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमति प्रकृया अघि बढाउन अर्थ मन्त्रालयको पत्रचार
ECONOMY& POLITICS

पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमति प्रकृया अघि बढाउन अर्थ मन्त्रालयको पत्रचार

काठमाण्डौ । अर्थ मन्त्रालयले पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमतिको प्रकृया अघि बढाउन विषयगत मन्त्रालयहरू र सम्बन्धित निकायहरूलाई पत्राचार गरेको छ।अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयहरू र निकायहरूलाई पत्रकार गरेको जानकारी दिए ।  अर्थ...

एमाले पोलिटब्यूरोको प्रतिवेदनमा पूँजीबजारलाई प्राथमिकता, ‘छोटो समयमै जनतामा आशाको सञ्चार भयो’
STOCK MARKET

एमाले पोलिटब्यूरोको प्रतिवेदनमा पूँजीबजारलाई प्राथमिकता, ‘छोटो समयमै जनतामा आशाको सञ्चार भयो’

काठमाण्डौ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा (एमाले)को पोलिटब्यूरो बैठकले समेत पूँजीबजारमा आएको उत्साहजनक वृद्धिलाई आफ्नो दल नेतृत्वको सरकारको उपलब्धिको रुपमा व्याख्या गरेको छ ।  बैठक भदौ १८ र १९ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बुधबार सम्पन्न भएको थियो ।  बैठकले बार्षिक कार्ययोजना र केही...

'नयाँ सरकार गठनपछि सेयर बजारमा नयाँ वृद्धि, निजी क्षेत्र उत्साहित': एमाले
ECONOMY& POLITICS

'नयाँ सरकार गठनपछि सेयर बजारमा नयाँ वृद्धि, निजी क्षेत्र उत्साहित': एमाले

काठमाण्डौ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमालेको सचिवालय बैठकले नयाँ सरकार गठनलगत्तै सेयर बजारमा नयाँ वृद्धि भएको र निजी क्षेत्र सकारात्मक तथा उत्साहित देखिएको निश्कर्ष निकालेको छ।  एमालेको केन्द्रीय सचिवालयको ३५ औ बैठकले एमाले र नेपाली कांग्रेसको सहकार्यमा  पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको वर्तमान सरकारको कामको समीक्षा गर्दै सकारात्मक...

परिसंघसँगको छलफलमा मुख्यसचिवले भने,‘निजी क्षेत्रले केही न केही भएको अनुभूती गर्नेछ’
ECONOMY& POLITICS

परिसंघसँगको छलफलमा मुख्यसचिवले भने,‘निजी क्षेत्रले केही न केही भएको अनुभूती गर्नेछ’

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको छ । आज बुधवार मुख्यसचिव अर्याललाई बधाइ तथा शुभकामना दिदै परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे छलफल गरेको हो ।  मुख्यसचिव अर्याललाई सफल कार्यकालको शुभकामना दिदैं अध्यक्ष राजेश कुमार अग्रवालले समग्र अर्थतन्त्रको विकासका लागि नीतिगत...

देउवाले भने-'अफवाहको पछि नलाग्नू, ओली जीलाई हाम्रो पूर्ण साथ छ'
ECONOMY& POLITICS

देउवाले भने-'अफवाहको पछि नलाग्नू, ओली जीलाई हाम्रो पूर्ण साथ छ'

काठमाण्डौ । सत्ता गठबन्धनको प्रमुख साझेदार तथा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सञ्चालनको विषयमा एमालेसँग कुनै मतभेद नरहेको प्रष्ट पारेका छन् ।  बुधबार काठमाण्डौमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले बाहिर हल्ला भएजस्तो वर्तमान...

एकै महिनामा करिब ४०  करोडको सारी आयात
ECONOMY& POLITICS

एकै महिनामा करिब ४० करोडको सारी आयात

काठमाण्डौ । चालु आवको पहिलो महिनामा करिब ४० करोडको सारी आयात भएको छ । केन्द्रीय भन्सार विभागका अन्ुसार चालु आर्थिक वर्ष २०८१÷८२ को साउन महिनामा ३९ करोड  ६२ लाख ७४ हजार रुपैयाँबराबरको सारी आयात भएको हो ।  यो एक महिनाको अवधिमा ९ लाख २४ हजार ९५४ थान सारी आयात भएको विभागले जनाएको छ ।  

नीतिगत सुधारमा सरकार प्रतिबद्धः अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

नीतिगत सुधारमा सरकार प्रतिबद्धः अर्थमन्त्री पौडेल

काठमाण्डौ । उप–प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनाहरुमा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापन मार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताएका छन् ।  नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग अर्थ मन्त्रालयमा...

महासंघले भेट्यो मुख्य सचिव, ‘आर्थिक विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक’
ECONOMY& POLITICS

महासंघले भेट्यो मुख्य सचिव, ‘आर्थिक विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक’

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारका नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसँग भेटवार्ता गरेको छ । भेटमा पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिए पनि तिव्र र दिगो विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेको तर्पm ध्यानाकर्षण गराएको छ ।  महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सुधारका लागि गठन हुने उच्चस्तरिय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र...

अर्थ मन्त्रालयद्वारा शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति
ECONOMY& POLITICS

अर्थ मन्त्रालयद्वारा शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति

काठमाण्डौ । अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति दिएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ ।  चालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत १ करोड...

अर्थमन्त्रीको उपस्थितिमा नेपाली युवा उद्यमी मञ्चको २ दिने कार्यक्रम सम्पन्न
ECONOMY& POLITICS

अर्थमन्त्रीको उपस्थितिमा नेपाली युवा उद्यमी मञ्चको २ दिने कार्यक्रम सम्पन्न

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त
ECONOMY& POLITICS

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

काठमाण्डौ । मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय हो ।  मुख्यसचिव लीलादेवी गड्तौला ५८ वर्षको उमेर हदका कारण शुक्रबारबाट अवकाश हुने भएपछि सरकारले हाल गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।  

कुलमानलाई हटाउने सरकारको कुनै पनि योजना छैनः मन्त्री खड्का
ECONOMY& POLITICS

कुलमानलाई हटाउने सरकारको कुनै पनि योजना छैनः मन्त्री खड्का

काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको कुनै योजना नरहेको बताएका छन् । निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत र सवस्टेशन निरीक्षण गर्ने क्रममा मन्त्री खड्काले यस्तो बताएका हुन् ।उनले कुलमानलाई सरकारसँग जोडेर अनेक प्रचारबाजी गरिएकामा चिन्ता व्यक्त...

जापानले नेपाल सरकारलाई ४२ करोड रुपैयाँबराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने
ECONOMY& POLITICS

जापानले नेपाल सरकारलाई ४२ करोड रुपैयाँबराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने

काठमाण्डौ । जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजना अन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ ।  यस सम्बन्धी सम्झौता पत्रमा नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र जापान सरकारकोतर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले नोट आदान...

नेपाल चेम्बर अफ कमर्शको ऊर्जा  समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन
ECONOMY& POLITICS

नेपाल चेम्बर अफ कमर्शको ऊर्जा समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन

काठमाण्डौ । नेपाल चेम्बर्स अफ कमर्शको ऊर्जा समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन भएका छन् । कमर्शले बुधबार गठन गरेको ऊर्जा समितिमा ऊर्जा क्षेत्रमा एक दशक भन्दा लामो अनुभवी एवं सफल उर्जा उद्येमी पन्तलाई सभापतिमा चयन गरिएको हो ।  समितिको  सह सभापतिमा सुसन कर्मचार्य र सुवासचन्द्र सांघाई चयन भएका छन् । पन्त नेतृत्वको ऊर्जा  समितिमा ७ जना उर्जा उद्येमी व्यवसायीहरू...

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालको विशेष साधारणसभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित
ECONOMY& POLITICS

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालको विशेष साधारणसभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

काठमाण्डौ । सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरुको सर्वोच्च संस्था र १७० देशका करिब ४ लाख ५० हजार सदस्य भएको अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, नेपाल राष्ट्रिय समितिको विशेष साधारणसभा काठमाण्डौको सोल्टी होटलमा सम्पन्न भएको छ ।  उक्त अवसरमा बोल्दै आइसीसी नेपालका नवनिर्वाचित अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.