३४ मतदाताका लागि १८ कर्मचारी !
काठमाण्डौ । लोकतन्त्रको उत्सवमा कहिलेकाहीँ यस्तो दृश्य पनि देखिन्छ, जहाँ मतदाताभन्दा कर्मचारी लगभग आधा जति हुन्छन्। मुस्ताङको एउटा दुर्गम गाउँमा यसपटक हुने प्रतिनिधिसभा निर्वाचनमा ठीक त्यस्तै अवस्था देखिएको छ।
TRENDING
काठमाण्डौ । लोकतन्त्रको उत्सवमा कहिलेकाहीँ यस्तो दृश्य पनि देखिन्छ, जहाँ मतदाताभन्दा कर्मचारी लगभग आधा जति हुन्छन्। मुस्ताङको एउटा दुर्गम गाउँमा यसपटक हुने प्रतिनिधिसभा निर्वाचनमा ठीक त्यस्तै अवस्था देखिएको छ।
काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न गर्न मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न तथा त्यसअघि संयमित र मर्यादित ढंगले प्रचार–प्रसार गर्न आग्रह गरेकी छन् ।देशबासीका नाममा सम्बोधन गर्दै उनले निर्वाचन प्रक्रियामा खटिएका निर्वाचन आयोग, सुरक्षा निकाय तथा राष्ट्रसेवक कर्मचारीप्रति विशेष धन्यवाद व्यक्त गरिन्।...
काठमाण्डौ । काठमाण्डौ उपत्यकाका मतदाताले भावी प्रधानमन्त्रीका रूपमा नयाँ अनुहारलाई प्राथमिकता दिएको संकेत देखिएको छ। बिजशालाले काठमाण्डौ, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रहरूमा गरेको स्थलगत जनमत सर्वेक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह सर्वाधिक लोकप्रिय प्रधानमन्त्रीको विकल्पका रूपमा अगाडि देखिएका छन्।पछिल्ला केही दिनयता बिजशालाका...
काठमाण्डौ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको सिलसिलामा तीन दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ। आयोगले आइतबार सरकारलाई पत्राचार गर्दै फागुन २०, २१ र २२ गते बिदा घोषणा गर्न प्रस्ताव गरेको हो ।
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दाङको तुलसीपुर बजार क्षेत्रमा फागुन ८ गते राति भएको झण्डा जलाउने तथा नाराबाजीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले उक्त घटनालाई अराजक, उत्तेजनापूर्ण तथा असभ्य गतिविधि भन्दै कडा शब्दमा निन्दा गरेको छ।एमालेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्ध व्यक्तिहरूद्वारा पार्टीका अध्यक्ष तथा पूर्वप...
काठमाण्डौ । नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञा पत्रमार्फत कर प्रणालीमा व्यापक सुधार गर्ने घोषणा गरेको छ। पार्टीले सर्वसाधारणलाई करको भारबाट राहत दिने तथा उत्पादन र निर्यातमुखी अर्थतन्त्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित नयाँ कर नीति अघि सारेको जनाएको छ।प्रतिज्ञा पत्रअनुसार व्यक्तिगत आयमा वार्षिक १० लाख रुपैयाँसम्म आयकर लगाइने छैन। त्यसभन्दा माथिको आयमा...
काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरिएको चुनावी वाचापत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन र सहजीकरणलाई प्राथमिकतामा राख्दै ‘वान स्टप सेवा केन्द्र’ कार्यान्वयन गर्ने घोषणा गरेको छ।पार्टीका अनुसार लगानीकर्ताले एकै स्थानमा फाइल पेश गरेपछि अन्य सरकारी निकाय धाउन नपर्ने व्यवस्था मिलाइनेछ। प्रस्तावित वान स्टप...
काठमाण्डौ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गरेका हुन् । नेकपा एमालेले आफ्नो घोषणापत्रमा विदेशमा बस्ने नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको संरक्षण गर्ने र लगानीबाट आर्जित मुनाफा फिर्ता लैजान पाउने कानूनी प्रबन्ध मिलाउने विषय समावेश गरेको छ ।
काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी वाचापत्र सार्वजनिक गरेको छ। रास्वपाले आफूलाई संस्थागत रूपान्तरणको एजेन्डा बोकेको शक्तिका रूपमा प्रस्तुत गर्दै ‘रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधार’ सार्वजनिक गरेको हो। रास्वपाले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभामा चुनावी वाचापत्र सार्वजनिक गरेको हो ।
काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा राष्ट्रिय समस्या समाधान नगरी निर्वाचनमा जाने निर्णय तत्काल उपयुक्त नहुने बताएका छन्। ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार जारी भिडियो सन्देशमा उनले यस्तो बताएका हुन् ।उनले वर्तमान राजनीतिक अस्थिरता र राष्ट्रिय समस्या समाधान नगरी चुनावमा जानु उचित नहुने बताए ।उनले भने, ‘प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘नागरिक करार’ सार्वजनिक गर्दै पाँच वर्षभित्र सुशासन, रोजगारी, मध्यम वर्गीय विस्तार र पूर्वाधार विकासमा मापनयोग्य उपलब्धि दिने प्रतिबद्धता जनाएको छ। पार्टीले एकल बहुमत पाए पनि करारअनुसार परिणाम दिन नसके आगामी निर्वाचनमा नागरिकबाट राजनीतिक सजाय स्वीकार्ने घोषणा गरेको छ।सुशासन पहिलो प्राथमिकतारास्वपाले राज्य संरचनाको...
काठमाण्डौ । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले ४५ पृष्ठ लामो चुनावी घोषणापत्र(प्रतिबद्धता पत्र) सार्वजनिक गरेको छ ।घोषणापत्रमा आर्थिक सुधारका अनेकन अजेण्डा समेटिए पनि पूँजीबजारको विषयमा भने एउटा मात्र बुँदा परेको छ ।आर्थिक सुधारको नयाँ चरण सुरु गर्ने घोषणा गरिएको छ भने वित्तीय क्षेत्रको सुधारमा पूँजी बजारमा सर्वसाधारणको पहुँच र सहभागिता बढाउने एउटा...
काठमाण्डौ । नेपाल भ्रमणमा रहेका कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैद्लीको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई आज आइएमई ग्रुपमा स्वागत गर्दै नेपाल–कतारबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको छ।सो अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले ग्रुपको समग्र पोर्टफोलियो तथा लगानी...
काठमाण्डौ । कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलीको नेतृत्वमा आएको कतारी प्रतिनिधिमण्डले मंगलबार अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटवार्ता गरेको छ ।भेटवार्तामा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थिति...
काठमाण्डौ । नवलपरासी जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नवलपरासी भ्रमण कार्यक्रमप्रति ध्यानाकर्षण जनाएको छ।जिल्ला प्रशासन कार्यालयले सोमबार जारी गरेको सूचनामा निर्वाचन आयोगद्वारा लागू गरिएको निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न सरोकारवालालाई आग्रह गरिएको छ। सूचनामा माघ २७ गते नवलपरासीमा तय भएको रवि...
काठमाण्डौ । आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले निर्वाचन आयोग र प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।उक्त कार्यमा संलग्नमाथि कानूनी कारबाहीको माग गर्दै पुनले आफ्नो सचिवालयमार्फत आयोग र ब्युरोमा उजुरी दिएका हुन् । आगामी २१ फागुनमा...
काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय झापाले मतदातासँग कुन दल, उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्ने भन्ने विषयमा प्रश्न गर्न नपाइने निर्णय गरेको छ।सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईंद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले मतदातासँग यस प्रकारका प्रश्न सोधेर...
काठमाण्डौ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन्। जापान सरकारको औपचारिक निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा सहभागी भएका हुन् ।राष्ट्रपति...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आसन्न निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरूले तयार गर्ने घोषणापत्रमा निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र मनोबल अभिवृद्धिसम्बन्धी स्पष्ट नीति समेट्न आग्रह गरेको छ ।महासंघद्वारा शनिबार आयोजित ‘घोषणापत्रमा निजी क्षेत्र’ विषयक पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र उपेक्षित हुँदा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.