शुक्रबार, मंसिर ७,२०८१ 05:57:53
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 05:57:53
आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।  

आज घट्यो सुन र चाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

आज घट्यो सुन र चाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।  

सुन र चाँदी दुवैको मूल्य बढ्यो, कति पुग्यो भाउ ?
Gold

सुन र चाँदी दुवैको मूल्य बढ्यो, कति पुग्यो भाउ ?

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । गत शुक्रबार हजार ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने वृद्धि भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।  

सुनको मूल्य फेरी उकालो लाग्यो,कतिमा भईरहेको छ कारोबार ?
Gold

सुनको मूल्य फेरी उकालो लाग्यो,कतिमा भईरहेको छ कारोबार ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य फेरी उकालो लागेको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस १० डलरले बढेको छ । अहिले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार १७५.५२ डलरमा कारोबार भईरहेको छ ।  

सुनको मूल्य एकैदिन १६ डलरले घट्यो,कति पुग्यो भाउ ?
Gold

सुनको मूल्य एकैदिन १६ डलरले घट्यो,कति पुग्यो भाउ ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा स्ुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.७४ प्रतिशत अर्थात प्रतिऔंस १६.०५ डलरले घटेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार १६५.६४ डलरमा कारोबार भईरहेको छ ।  

नेपाली बजारमा आज घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?
Gold

नेपाली बजारमा आज घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला २ हजारभन्दा बढीले बढेको सुनको मूल्यमा आज भने गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ ।  यो गिरावटपश्चात छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँ कायम भएको छ । यो दिन तेजावी सुनको मूल्य पनि १ हजार ३ सय...

सुन र चाँदीको मूल्यमा व्यापक गिरावट,कति पुग्यो भाउ ?
Gold

सुन र चाँदीको मूल्यमा व्यापक गिरावट,कति पुग्यो भाउ ?

काठमाण्डौ । अघिल्लो दिन उछाल आएको सुनको मूल्य आज भने पहिरो गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्यमा व्यापक गिरावट आएको हो ।  अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १.२६ प्रतिशत अर्थात प्रतिऔंस २७.६९ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार १७६.०१ डलरमा झरेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतिऔंस ४८ डलरले बढ्दै २२ सय डलरसम्म पुगेको थियो ।  

सुनको मूल्यमा उछाल,पुग्यो अहिलेसम्मकै उच्च विन्दुमा
Gold

सुनको मूल्यमा उछाल,पुग्यो अहिलेसम्मकै उच्च विन्दुमा

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य २.२३ प्रतिशत अर्थात प्रतिऔंस ४८.११ डलरले वृद्धि भएको हो । यससँगै सुनको मूल्य अन्तराष्ट्रिय बजार प्रतिऔंस २ हजार २०५.२४ डलर पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।  सुनसँगै चाँदीको मूल्यमा पनि उछाल आएको छ । चाँदीको मूल्य प्रतिऔंस ३.२६ प्रतिशत अर्थात ०.८२ डलरले वृद्धि भएको छ ।...

सुन र चाँदीको मूल्य स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

सुन र चाँदीको मूल्य स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।  

सुनको मूल्य प्रतितोला ७ सयले बढ्यो, कति पुग्यो भाउ ?
Gold

सुनको मूल्य प्रतितोला ७ सयले बढ्यो, कति पुग्यो भाउ ?

काठमाण्डौ । नेपाली बजारमा केहि दिनयता निरन्तर घटिरहेको सुनको मूल्य आज भने बढेको छ । आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको थियो ।  

सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
Gold

सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । पछिल्लो २४ घण्टाको अवधिमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । यो अवधिमा सुनको मूल्य प्रतिऔंस ०.२१ प्रतिशत अर्थात ४.५९ डलरले वृद्धि भएको हो ।  यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार १६१.१८ डलर कायम भएको छ ।  

सुनको मूल्य आज पनि घट्यो,तोलाको कति पुग्यो ?
Gold

सुनको मूल्य आज पनि घट्यो,तोलाको कति पुग्यो ?

काठमाण्डौ । आज पनि सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।  

सुनको मूल्य तोलामा ४ सयले सस्तियो, कतिमा भईरहेको छ कारोबार ?
Gold

सुनको मूल्य तोलामा ४ सयले सस्तियो, कतिमा भईरहेको छ कारोबार ?

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।  

सुनको मूल्यमा गिरावट,कति पुग्यो भाउ ?
Gold

सुनको मूल्यमा गिरावट,कति पुग्यो भाउ ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.२५ प्रतिशत अर्थात ५.४९ डलरले घटेको हो ।  यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार १५६.०८ डलरमा झरेको छ ।  

नेपाली बजारमा सुनको मूल्यमा गिरावट,चाँदीको भने स्थिर
Gold

नेपाली बजारमा सुनको मूल्यमा गिरावट,चाँदीको भने स्थिर

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।  

सुनको मूल्य एकै दिन १२ डलरले घट्यो,कतिमा हुँदैछ कारोबार ?
Gold

सुनको मूल्य एकै दिन १२ डलरले घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस १२.६७ डलरले घटेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार १६२.७९ डलरमा कारोबार भईरहेको छ ।  

आज नेपाली बजारमा कतिमा हुँदैछ सुनको कारोबार ?
Gold

आज नेपाली बजारमा कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।  

सुनको मूल्य एकैदिन १८ डलरले बढ्यो,कति पुग्यो भाउ ?
Gold

सुनको मूल्य एकैदिन १८ डलरले बढ्यो,कति पुग्यो भाउ ?

काठमाण्डौ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य वृद्धि भएको छ । यो अवधिमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.८५ प्रतिशत अर्थात प्रतिऔंस १८.२६ डलरले वृद्धि भएको हो ।  यससँगै सुनको मूल्य प्रतिऔंस २ हजार १७५.३ डलर पुगेको छ ।  

सुनको मूल्यमा गिरावट,तोलाको कति पुग्यो ?
Gold

सुनको मूल्यमा गिरावट,तोलाको कति पुग्यो ?

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य घटेको रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।  

नेपाली बजारमा आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
Gold

नेपाली बजारमा आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्यमा कुनै पनि थपघट भएको छैन ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.