सेयर संरचना परिवर्तन गर्दै विजय लघुवित्त
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड सेयर सरचना पारवतन गर्ने भएको छ । संस्थाले ले हाल सम्म कायम रहेको संस्थापक सेयरधनी समूहको ७० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ३० प्रतिशत सेयर स्वामित्व संरचनालाई संस्थापक सेयरधनी समूहको ६०.७८ र सर्वसाधारण सेयरधनी समूहको ३९.२२ प्रतिशत सेयर स्वामित्व हुने गरी सेयरधनीहरुको पुँजीको संरचनालाई परिवर्तन गर्न लागेको हो ।

