१५ मिनेटको व्यवस्था हटाउने विषयमा नेप्सेको बोर्ड बैठक बस्दै
काठमाण्डौ । लगानीकर्ताहरुको चर्को दबाबपछि नियामक निकाय धितोपत्र बोर्ड र नेप्से १५ मिनेटको भारित औषत मूल्य निधारण विधि पुनरावलोकन गर्न छलफलमा जुटेका छन् । नेप्सेका प्रवक्ता मूराहरी पराजुलीले दिएको जानकारी अनुसार अहिले साँझ नेपाल स्टक एक्सचेञ्जमा यसै बिषयमा छलफलको लागि बैठक बोलाइएको छ । १५ मिनेटको औषत गणना विधि हटाउनको लागि नेप्सेले धितोपत्र बोर्डलाई टिप्पणी उठाएर...

