माग पूरा नभए धैर्यको बाँध टुट्ने लगानीकर्ताको चेतावनी, पूँजीबजार सुधार कार्यदललाई दिए यस्ता सुझाव
काठमाण्डौ । विभिन्न लगानीकर्ता संघ–संगठनका प्रतिनिधिहरूले अर्थ मन्त्रालयद्वारा गठित ‘पूँजी बजार सुधार कार्यदल’का प्रतिनिधिहरूसँग भेटघाट गरी पूँजी बजारको वर्तमान संकटपूर्ण अवस्था र त्यसको दिगो समाधानका लागि एक लिखित सुझावपत्र हस्तान्तरण गरेका छन्।असोज ५ गते लिखित सुझाव हस्तान्तरण गर्ने क्रममा उपस्थित सम्पूर्ण लगानीकर्ता संघ संगठनका प्रतिनिधिहरूले विगतमा पनि यस्ता...

