बुधबार, फाल्गुन ६,२०८२ 01:18:15
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 01:18:15
Bizshala
Global IME Bank Limited

सुनको मूल्य पुनः हालसम्मकै उच्च कायम, चाँदीको भाउ प्रतितोला ५ हजार नजिक

सुनको मूल्य पुनः हालसम्मकै उच्च कायम, चाँदीको भाउ प्रतितोला ५ हजार नजिक
Shivam Cement

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ पुनः हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा सुनको भाउ बढेसँगै पुनः हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा २ हजार ८ सय रुपैयाँको वृद्धि भएको छ । यो वृद्धिसँगै एक तोला सुनको मूल्य २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । गत पुस १३ गते पनि सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

गत शुक्रबार भने प्रतितोला सुनको कारोबार २ लाख ६७ हजार ८ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज प्रतितोला २१० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भईरहेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.