नेप्सेको चार्टमा ‘बियरिस इन्गल्फिङ’ प्याटर्न, मनी फ्लोमा पनि कमजोर बन्दै बजार !
काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा करिब ५० अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि घटेको छ । प्राविधिक रुपमा अजाको बजारलाई क्याण्डल स्टिकरबाट नियाल्दा बियरिस इन्गल्फिङ प्याटर्न बनेको छ । यदि अघिल्लो हरियो क्याण्डललाई पछिल्लो रातो क्याण्डलले पुरै ढाक्छ भने त्यसलाई बियरिस इन्गल्फिङ प्याटर्न भनिन्छ । यसले घट्दो बजारलाई संकेत गर्छ । त्यसैगरि,...

