२०० दिने मूभिङ एभरेजबाट तल खस्यो बजार, अबको सम्भावना कस्तो ?
काठमाण्डौ । आज बजार झिनो अंकले बढ्दा कारोबार भने बढेको छ । लगातार घटेको बजारले आज सम्हालिने प्रयास गरेको देखिन्छ । बजारलाई मुभिङ एभरेजबाट नियाल्दा आज २०० दिने मूभिङ एभरेजबाट तल खसेको छ । घट्दो बजारमा बजारले यस्तो मुभिङ एभरेज रेखामा सपोर्टको काम गरेको हुन्छ भने बढ्दो बजारमा प्रतिरोधको काम गरेको हुन्छ । त्यसैगरि, बजारलाई कारोबार तथा भोल्युमबाट नियाल्दा अझै पनि २० दिने मुभिङ...

