शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, कुनबाट भयो कतिको कारोबार ?
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६७ करोड ६३ लाखको खरिद भएको छ भने ५० करोड ५७ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३८ करोड ७८ लाखको खरिद भएको छ भने ५९ करोड ५३ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा...

