आइजीन विवादमा सिडिएससीको पक्षमा लगानीकर्ता, अर्थमन्त्रीलाई भेटेर दिए यस्ता सुझाव
काठमाण्डौ । लगानीकर्ताहरुको एक समूहले सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटी सिडिएससीले अगाडि बढाएको आइजीन सम्बन्धी निर्देशिका कार्यान्वयन गर्न सुझाव दिएको छ । निजी क्षेत्रका केही संगठन तथा केही उर्जा उत्पादकहरुले सिडिएससीको आइजीनसम्बन्धी निर्देशिका कार्यान्वयन गर्न नहुने धारणा राखिरहेको बेला नेपाल शेयर बजार लगानीकर्ता संघले भने अर्थमन्त्रीलाई भेटेर...

