प्रतिनिधिसभा बैठक जारी, बजेटमाथिको छलफल अन्तिम चरणमा
काठमाण्डौ । प्रतिनिधिसभा बैठक जारी छ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत बजेटमाथिको छलफल अन्तिम चरणमा पुगेको छ ।
TRENDING
काठमाण्डौ । प्रतिनिधिसभा बैठक जारी छ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत बजेटमाथिको छलफल अन्तिम चरणमा पुगेको छ ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार ३६३ वडा, ६०९ पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ।पार्टीका अनुसार कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाही जिल्लामा अझै अधिवेशन सम्पन्न हुन बाँकी छ।
काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढ्दै २ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ।
काठमाण्डौ । कैलालीमा एक महिलाको टेम्पो भिरबाट खसालिएको घटनामा प्रहरीले वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरुद्ध शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ। पक्राउ परेका १२ वन कर्मचारीमध्ये यी दुई जनामाथि मात्र मुद्दा चलाइएको छ भने बाँकी १० जना रिहा भएका छन्।
काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा ईरानले न्यूजील्याण्डसँग २–२ को रोमाञ्चक बराबरी खेलेको छ। खेलमा दुवै टोलीले आक्रामक प्रदर्शन गर्दै उच्चस्तरीय प्रतिस्पर्धा प्रस्तुत गरेका थिए।न्यूजील्याण्डले खेलको सुरुवातमै अग्रता लिएको थियो भने ईरानले लगातार दबाब सिर्जना गर्दै खेलमा पुनरागमन गरेको थियो। पहिलो हाफ र दोस्रो हाफ दुवैमा गोल हुँदै खेल...
काठमाण्डौ । देशका विभिन्न भागमा निरन्तर वर्षा, बाढी, पहिरो तथा सडक मर्मतका कारण मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा बन्द हुँदा केही खण्डमा आंशिक रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ भने कतिपय स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था देखिएको छ।
काठमाण्डौ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभामा आज पनि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलले निरन्तरता पाउने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा सरकारका महत्वपूर्ण मन्त्रालय र संवैधानिक निकायका लागि विनियोजित बजेटमाथि सांसदहरूले धारणा राख्ने तथा खर्च कटौती प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा उपाधि दाबेदार तथा युरोपियन च्याम्पियन स्पेनलाई विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेलेले गोलरहित बराबरीमा रोक्दै प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा ठूलो आश्चर्यजनक नतिजा निकालेको छ।खेलभर बलमाथि करिब ७५ प्रतिशत नियन्त्रण कायम गरेको स्पेनले २७ वटा प्रहार गरे पनि केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हाको...
काठमाण्डौ । बेल्जियमले विश्वकपको आफ्नो पहिलो खेलमा इजिप्टसँग १–१ को बराबरी खेल्दै प्रतियोगिताको सुरुआत गरेको छ। सोमबार सम्पन्न समूह ‘जी’ अन्तर्गतको प्रतिस्पर्धामा इजिप्टले अग्रता लिए पनि दोस्रो हाफमा मैदान प्रवेश गरेका रोमेलु लुकाकुको प्रभावमा बेल्जियमले खेलमा पुनरागमन गर्न सफल भयो।खेलको १९औँ मिनेटमा इमाम आशुरले शक्तिशाली प्रहारमार्फत अन्तर्राष्ट्रिय करिअरको...
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत जापान पठाउने तयारी गरिएको ठूलो परिमाणको खैनी–गुट्खा खेपबारे बिजशालाले समाचार सार्वजनिक गरेको केही दिनमै उक्त कार्गो हङकङमा अफलोड भएको तथ्य सार्वजनिक भएको छ। अझ रोचक पक्ष के छ भने अफलोड गरिएको तीन दिन बितिसक्दा पनि कार्गो अर्को उडानमार्फत गन्तव्यतर्फ पठाइएको कुनै रेकर्ड एयरलाइनको ट्र्याकिङ प्रणालीमा देखिएको...
काठमाण्डौ । प्रतिनिधिसभाको सोमबारको बैठक सांसद राजेन्द्र राईको कडा आपत्तिपछि केही समयका लागि स्थगित भएको छ। बजेटमाथिको छलफलका क्रममा मन्त्रीहरूको अनुपस्थितिलाई लिएर असन्तुष्टि जनाउँदै उनी रोस्टममै उभिएपछि बैठकको कार्यवाही प्रभावित भएको हो।
काठमाण्डौ । श्रम बजारको माग र आपूर्तिबीच सन्तुलन कायम गर्दै देशभित्रै मर्यादित रोजगारी सिर्जना गर्न सरकारी निकाय र निजी क्षेत्रबीच एकीकृत सहकार्य हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाण्डौमा आयोजना गरेको ‘ निजी क्षेत्रको संलग्नतामा रोजगार सेवा केन्द्रको प्रभाभवकारी सञ्चालन...
काठमाण्डौ । मधेश प्रदेश सरकारले नयाँ सवारी साधन खरिदमा रोक लगाउने भएको् छ । मधेशका अर्थमन्त्री वराज भट्टराईले प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नयाँ सवारी साधन खरिदमा रोक लगाइनुका साथै आगामी आवमा अत्यावश्यकबाहेक सभा, सम्मेलन, सेमिनार, गोष्ठी र इन्धन खर्चमा पनि रोक लगाइने बताए ।
काठमाण्डौ । कोरला नाकाबाट आयात गरिएका सयौं विद्युतीय सवारीसाधन (इभी) रोकिएको विषय अब भन्सार वा राजस्वको विवाद मात्रै रहेन, यो सरकारभित्रकै दुई शक्तिशाली निकायबीचको दृष्टिकोणको टकरावका रूपमा देखिन थालेको छ।एकातिर अर्थ मन्त्रालय र भन्सार प्रशासनले आयात प्रक्रियामा कुनै अनियमितता नभेटिएको निष्कर्ष निकालिसकेका छन्। अर्कोतिर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भने...
काठमाण्डौ । मधेश प्रदेश सरकारले नयाँ कर्मचारी भर्नामा रोक लगाउने निर्णय गरेको छ ।
काठमाण्डौ । सरकारले लामो समयदेखि काम नगरी लाइसेन्स ओगटेर राखिएका जलविद्युत् आयोजनाहरूको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाएको छ।ऊर्जा मन्त्रालयले गठन गरेको समितिको सिफारिसपछि १०–१५ वर्षसम्म निष्क्रिय रहेका, सम्पर्कमा नआएका तथा प्रगति नगरेका आयोजनालाई लक्षित गर्दै खारेजी प्रक्रिया शुरु गरिएको हो।
काठमाण्डौ । काठमाडौ उपत्यकामा डोजर चलाएर हटाइएका सुकुम्बासीहरूले सरकारले आफूहरूको उचित पुनर्वास, क्षतिपूर्ति र बसोबासको व्यवस्था एक साताभित्र नगरे पुरानै स्थानमा फर्किने चेतावनी दिएका छन्।कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका उनीहरूले प्रधानमन्त्री, गृहमन्त्री र सांसदहरूलाई ज्ञापनपत्र बुझाउँदै सम्मानजनक भूस्वामित्व, पुनर्वास तथा जीवनयापनको सुनिश्चितता माग गरेका...
काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले नागढुङ्गा–मुग्लिन सडक आयोजनाको अनुगमनका क्रममा ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति सार्वजनिक भएपछि सरकारी नेतृत्वको कार्यशैलीबारे पुनः चर्चा शुरु भएको छ। आइतबार आयोजना स्थलमा पुगेका मन्त्री लम्सालले निर्माण कार्यमा ढिलाइ नगर्न र वर्षायामलाई ध्यानमा राख्दै जोखिम न्यूनीकरण...
काठमाण्डौ । भारतले नेपाली चिया निर्यातमा गरेको अवरोध र कडा परीक्षण प्रक्रियाका कारण इलामका अर्थोडक्स चिया उद्योग सोमबारदेखि बन्द भएका छन्। भारतीय चिया बोर्डले नयाँ एसओपी लागू गरेपछि डेढ महिनादेखि निर्यात रोकिँदा उत्पादित चिया बिक्री हुन नसकेर गोदाममै थन्किएको छ।
काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग जर्मनी सरकारका उच्चस्तरीय प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको छ।मन्त्रालयमा भएको भेटमा जर्मनीको“जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजे) अन्तर्गत दक्षिण एसिया महाशाखा तथा विकास विभाग” प्रमुख मिस बारबरा शेफर र नेपालका लागि जर्मनीका राजदूत महामहिम उडो भोल्ज सहभागी थिए ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.