सरकारद्वारा १५ सहसचिवको सरुवा, आन्तरिक राजस्व र भन्सार विभाग नेतृत्वविहीन
काठमाण्डौ । सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को असार १८ गतेको बैठकले सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो । यससँगै अर्थ मन्त्रालय मातहतका प्रमुख निकायहरू नेतृत्वविहिन बन्न पुगेका छन् ।सरुवा प्रक्रियाअन्तर्गत अर्थ मन्त्रालयका महत्वपूर्ण निकायहरू भन्सार विभाग र आन्तरिक राजस्व विभाग नेतृत्वविहीन बनेका छन्।भन्सार विभागका निमित्त महानिर्देशक भरतमणि...

