प्रधानमन्त्रीले विश्वासको मत लिँदा सत्तारूढ सांसदले नै घुस खुवाउनुपरेको बताएपछि...
काठमाण्डौ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मतको लिँदै गर्दा सरकारको प्राथमिकतामा भ्रष्टाचार नियन्त्रण रहेको बताए। उनले त्यसो बताइरहँदा सत्तारूढ जनता समाजवादी पार्टीका सांसद एवं पुर्वमन्त्री डा.वीरेन्द्र महतोले प्रमाणपत्र इक्विभेलेन्ट गराउन बिचौलियामार्फत घुस खुवाउनुपरेको बताए छन्। उनले संसदमा बोल्दै प्रमाणपत्र इक्विभेलेन्ट गराउन...