महुली लघुवित्तको वित्तीय अनुशासन तथा स्थायित्वका लागी सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय अनुशासन तथा वित्तीय स्थायित्वका लागी सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले मंसिर १९ देखि २८ सम्म र माघ २३ देखि २८ गते सम्म चरणबद्ध रुपमा कोशी प्रदेश र मधेश प्रदेशमा कार्यक्रम सञ्चालन गरेको हो । २९ वटा जिल्लाको १०८ वटा स्थानमा सञ्चालन भएको कार्यक्रममा करीब १३ हजार भन्दा बढि स्थानीय, सेवाग्राही...