रटेल पेमेन्ट स्वीचबाट आर्थिक बर्ष २०८०/८१ मा ५७ खर्बको कारोबार
काठमाण्डौ। आर्थिक बर्ष २०८०/८१ मा राष्ट्रिय भुक्तानी स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत रु.५७ खर्बको कारोबार भएको छ। पछिल्लो आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षमा कारोबार संख्या र रकमको आधारमा रिटेल पेमेन्ट स्वीचको कारोबारमा क्रमशः ४९% र ३८% ले बृद्धि भएको हो।