मंगलवार, बैशाख ९,२०८२ 08:06:42
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 08:06:42
सहकारीमा रु.५ लाख रुपैयाँसम्म ठगिएकाको रकम फिर्ता गरिने
NEWS

सहकारीमा रु.५ लाख रुपैयाँसम्म ठगिएकाको रकम फिर्ता गरिने

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८१/८२ मा बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिने भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै सहकारी क्षेत्रलाई व्यवस्थित गर्न नियमन निकाय स्थापना गर्ने बताएका हुन् ।  बचत तथा ऋण सहकारी संस्थामा देखिएका समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघर परिवारका सदस्यको नाममा रहेको...

काठमाण्डौ उपत्यकामा जग्गा विकास गरिने, डोटीको सिलगढीलाई सांस्कृतिक शहरका रुपमा विकास गरिने
NEWS

काठमाण्डौ उपत्यकामा जग्गा विकास गरिने, डोटीको सिलगढीलाई सांस्कृतिक शहरका रुपमा विकास गरिने

सरकारले काठमाण्डौ उपत्यकामा जग्गा विकास गर्ने भएको छ । अर्थमनत्री वर्षमान पुनले आज संघीय संसदमा आगामी आवका लागि बजेट प्रस्तुत गर्दै गोदावरी ,तारकेश्वर,ललितपुर,नागार्जुन,चागुँनारायण, भक्तपुर लगायतका स्थानमा जग्गा विकास गरिने बताएका हुन् ।  यस्तै मन्त्री पुनले  काठमाण्डौ उत्तर पूर्वमा नयाँ नगर निर्माण कार्य अघि बढाइने बताएका छन् । साथै सरकारले सुर्खेतको भेरीगंगा पहाडी...

पूर्वपश्चिम राजमार्गमा गलैंचा र जुम्लामा मार्सी धान करिडोर
NEWS

पूर्वपश्चिम राजमार्गमा गलैंचा र जुम्लामा मार्सी धान करिडोर

काठमाण्डौ । सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसापासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रुपमा विकास गर्ने योजना बनाएको छ ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।

विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याइने, आगामी वर्ष ९ सय मेगावाट थपिने
NEWS

विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याइने, आगामी वर्ष ९ सय मेगावाट थपिने

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ मा विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ । अर्थमनत्री वर्षमान पुनले आज संघीय संसदमा आगामी आवका लागि बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।  मन्त्री पुनले आगामी वर्ष ९ सय मेगावाट विद्युत थप गर्ने र बंगलादेशमा बिजुली निर्यात सुरु गरिने बताएका  छन् । 

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन हुने
NEWS

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन हुने

काठमाण्डौ । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । 

बजेट: मदिरादेखि चिया, कफी, अलैंची र पानीको ब्राण्डिङ गरिने
NEWS

बजेट: मदिरादेखि चिया, कफी, अलैंची र पानीको ब्राण्डिङ गरिने

काठमाण्डौ । सरकारले नेपालमै उत्पादन हुने मदिरा, कफी, चिया, अलैंची र हिमालय वाटरको ब्राण्डिङ गर्ने भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वष २०८१/८२ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् । 

जनकपुरलाई विवाह गन्तव्य बनाइने
NEWS

जनकपुरलाई विवाह गन्तव्य बनाइने

काठमाण्डौ । धनुषाको जनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने भएको छ ।अर्थमन्त्री वर्षामान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा उक्त व्यवस्था प्रस्ताव गरिएको छ ।

यस्ता छन् आगामी वर्षको बजेटका पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच रणनीति
NEWS

यस्ता छन् आगामी वर्षको बजेटका पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच रणनीति

काठमाण्डौ ।  सरकारले अर्थतन्त्रको संरचनागत सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने भएको छ ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै बजेटका पाँच उद्देश्य, पाँच प्राथमिकता र आर्थिक सुधारका पाँच रणनीति तथा पाँच रुपान्तरणकारी क्षेत्रका कार्यक्रम अघि सारेको बताए ।

औपचारिक च्यानलबाट रेमिटान्स पठाउनेलाई बिना धितो ऋण !
NEWS

औपचारिक च्यानलबाट रेमिटान्स पठाउनेलाई बिना धितो ऋण !

काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुले बिना धितो बैंकबाट ऋण पाउने भएका छन् । 

सरकारी कार्यालयमा विदेश गलैंचा प्रयोगमा रोक
NEWS

सरकारी कार्यालयमा विदेश गलैंचा प्रयोगमा रोक

काठमाण्डौ । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ ।

सामाजिक सञ्जालमा हुने विज्ञापन सरकारले नियमन गर्ने
NEWS

सामाजिक सञ्जालमा हुने विज्ञापन सरकारले नियमन गर्ने

काठमाण्डौ । सरकारले सामाजिक सञ्जालहरुमा हुने विज्ञापनलाई नियमन गर्ने भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।  संघीय संसदमा बजेट प्रस्तुत गर्दै उनले सामाजिक सञ्जालको दुरुपयोग रोक्ने तथा त्यहाँ हुने विज्ञापनलाई नियमन गरिने बताएका हुन् । 

कृषिमा लगानी दशक घोषणा
NEWS

कृषिमा लगानी दशक घोषणा

काठमाण्डौ । सरकारले  ‘कृषिमा लगानी दशक’ घोषणा गरेको छ ।अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा भूगोल, बजार सम्भाव्यता, कृषि उपजका आधारमा विशेष क्षेत्र घोषणा गरिने बताए ।

विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने
NEWS

विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने

काठमाण्डौं, १६ जेठ–सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।  

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याइने घोषणा
NEWS

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याइने घोषणा

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ ।  अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै त्यस्तो घोषणा गरेका हुन् ।  उनले पर्यटकलाई एकद्वारा प्रणालीमार्फत सेवा दिने व्यवस्था गरिने र नयाँ गन्तव्यहरुको विकास गरी पर्यटक आकर्षिक गरिने समेत बताए । 

आगामी वर्षदेखि गाँजाको व्यवसायिक खेती सुरु हुने
NEWS

आगामी वर्षदेखि गाँजाको व्यवसायिक खेती सुरु हुने

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षदेखि गाँजाको व्यवसायिक उत्पादनको प्रबन्ध मिलाउने भएको छ । 

अर्थमन्त्रीले संसदमा पेश गरे आर्थिक सुधारका ५ सूत्र
NEWS

अर्थमन्त्रीले संसदमा पेश गरे आर्थिक सुधारका ५ सूत्र

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा आर्थिक सुधार गर्ने घोषणा गर्दै ५ सुधारको सूत्र सार्वजनिक गरेका छन् ।  आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो सूत्र बताएका हुन् । 

आगामी वर्ष आर्थिक सुधारको वर्ष घोषित
NEWS

आगामी वर्ष आर्थिक सुधारको वर्ष घोषित

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेका छन् । 

आर्थिक वर्ष २०८१-८२ को बजेट मन्त्रीपरिषदबाट पारित
NEWS

आर्थिक वर्ष २०८१-८२ को बजेट मन्त्रीपरिषदबाट पारित

काठमाण्डौ । मन्त्रीपरिषद बैठकले  आर्थिक वर्ष २०८१-८२ का लागि बजेट पारित गरेको छ ।  केहीबेरअघि सकिएको मन्त्रीपरिषद बैठकले अर्थमन्त्री नेतृत्वको टिमले तयार गरेको बजेट पारित गरेको हो । 

गोरखा मिडियाको नामै किटेर तयार भयो संसदीय छानबिन समितिको टीओआर
NEWS

गोरखा मिडियाको नामै किटेर तयार भयो संसदीय छानबिन समितिको टीओआर

काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी तथा संस्थाहरुमा विभिन्न सहकारीबाट प्रवाह भएको रकमको अवस्थाको विषयमा खोजबिन गरी दोषीमाथि कारबाही गर्ने लगायत ४ बुँदे टीओआर(कार्यादेश)सहित संसदीय छानबिन समिति गठन हुने भएको छ। 

योजना आयोगको पूर्ण बैठकद्वारा सरकारको वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना पारित
NEWS

योजना आयोगको पूर्ण बैठकद्वारा सरकारको वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना पारित

काठमाण्डौ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन(२०८१/८२–२०८३/८४) खर्च संरचना स्वीकृत गरेको छ ।मंगलबार बिहान सिंहदरबारस्थित मन्त्रीपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.