सरकारले २३ दिनमै उठायो करिब आधा खर्ब राजस्व
काठमाण्डौ। सरकारले आर्थिक वर्षको पहिले २३ दिनमा करिब आधा खर्ब राजस्व उठाएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा ४६ अर्ब ६१ करोड ४८ लाख रुपैयाँ राजस्व उठाएको छ ।गतवर्ष यसै अवधिमा ४१ अर्ब राजस्व उठाएको थियो। गत वर्षको तुलनामा चालु वर्ष राजस्व संकलन बढी भएको छ।