सिनामंगलमा पाँच करोडको लगानीमा सञ्चालनमा आयो होटल रोयल एयरपोर्ट
काठमाण्डौ। युवाहरुको समुह मिलेर पाँच करोड भन्दा बढीको लगानीमा काठमाण्डौको सिनामंगल स्थति होटल रोयल एयरपोेर्ट सञ्चालनमा आएको छ। शुक्रबार बागमतती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले होटलको उद्घाटन गरेका हुन् ।होटल उद्घाटनको क्रममा बोल्दै मन्त्री ठकुरीले नेपालको आर्थिक विकासका लागि पर्यटन उद्ययोग महत्वपूर्ण क्षेत्र भएकाले यसको प्रर्वद्धनमा...