Bizshala
  • मंगलवार, असार २३,२०८३ 10:00:46
कोशीको बजेट विवाद मिलाउन कांग्रेस–एमाले सक्रिय, संसद सञ्चालनका लागि दिनभर छलफल
NEWS

कोशीको बजेट विवाद मिलाउन कांग्रेस–एमाले सक्रिय, संसद सञ्चालनका लागि दिनभर छलफल

 काडमाण्डौ ।  कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेटलाई लिएर सत्तारुढ दलभित्रै देखिएको असन्तुष्टि समाधान गर्न नेपाली कांग्रेस र एमाले सक्रिय भएका छन्।बजेट वितरण असन्तुलित भएको, केही मन्त्री तथा सांसदका निर्वाचन क्षेत्रमा मात्रै बढी बजेट विनियोजन गरिएको र अन्य क्षेत्र उपेक्षित भएको गुनासो उठेपछि प्रदेशसभाको...

मुग्लिन–नारायणगढ सडक अवरुद्ध
NEWS

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

काठमाण्डौ । सुक्खा पहिरो खस्दा चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । आज मध्याह्न जलवीरेनजिकै सुक्खा पहिरो खसेसँगै उक्त सडकखसण्डको दुईतर्फी आवगमन बन्द भएको हो ।  

रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले कालोबजारीको पर्दाफास
NEWS

रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले कालोबजारीको पर्दाफास

काठमाण्डौ। गुल्मीको कालिगण्डकी गाउँपालिकामा रासायनिक मल वितरणमा कालोबजारी भएको पाइएको छ । जिल्लामा रहेको नव प्रगतिशील कृषि सहकारी संस्थाका सचिव प्रेम नारायण पाण्डेले सरकारको अनुदान रासायनिक मल सहकारी मार्फत नभई निजी पसल मार्फत बढी मूल्यमा बिक्रि गरेको पाइएको छ ।कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको निर्देशनमा रासायनिक मल वितरणमा हुने अनियमितता रोक्न सञ्चालनमा...

२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
TOURISM

२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

काठमाण्डौ । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड ९एनटीबी० ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटकमा गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि देखिएको हो । यो संख्या गत वर्षको सोही महिनाको ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए । त्यसैगरी कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि रहेको...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, आज दिउँसो २ बजे बस्ने
NEWS

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, आज दिउँसो २ बजे बस्ने

 काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

काठमाडौंमा साउन १ देखि ‘ब्लु बस’ सेवा, पहिलो चरणमा ८ बस सञ्चालन हुने
NEWS

काठमाडौंमा साउन १ देखि ‘ब्लु बस’ सेवा, पहिलो चरणमा ८ बस सञ्चालन हुने

 काठमाण्डौ । काठमाडौं उपत्यकामा महिलाको सुरक्षित सार्वजनिक यातायात सुनिश्चित गर्ने उद्देश्यले आगामी साउन १ गतेदेखि ‘ब्लु बस’ सेवा सञ्चालनमा आउने भएको छ।सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्ययोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा ८ वटा ब्लु बस सञ्चालन गर्ने तयारी गरिएको हो। दीर्घकालीन योजनाअनुसार पहिलो १०० दिनभित्र २५ वटा बस सञ्चालनमा...

आजै ४ अध्यादेश प्रतिस्थापन विधेयक पास गर्ने तयारी
NEWS

आजै ४ अध्यादेश प्रतिस्थापन विधेयक पास गर्ने तयारी

काठमाण्डौ । प्रतिनिधिसभाबाट आज चारवटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ।बैठकमा सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण निवारण, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकमाथि दफावार छलफल गरी पारित गर्ने तयारी गरिएको हो।

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ
NEWS

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ

 काठमाण्डौ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण  रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेलले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरेको रिटमाथि न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुन लागेको हो।यसअघि मंगलबार भएको सुनुवाइमा सर्वोच्चले...

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी
NEWS

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

काठमाण्डौ । सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। यससँगै अब स्थानियहरुले बैंकिङ सेवा,...

बजेट ढिलाइ गर्ने २३ स्थानीय तहसँग मन्त्रालयद्वारा स्पष्टीकरण माग
NEWS

बजेट ढिलाइ गर्ने २३ स्थानीय तहसँग मन्त्रालयद्वारा स्पष्टीकरण माग

काठमाण्डौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण माग गरेको छ।मन्त्रालयले सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्दै बजेट तर्जुमा प्रक्रियाको वर्तमान अवस्था, ढिलाइ हुनुको कारण तथा आवश्यक समन्वय वा सहजीकरणको आवश्यकता भए...

यी प्रदेशमा छ आज ठूलो वर्षाको सम्भावना, पाँच जिल्ला बाढीको जोखिममा
NEWS

यी प्रदेशमा छ आज ठूलो वर्षाको सम्भावना, पाँच जिल्ला बाढीको जोखिममा

काठमाण्डौ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ। कोशी र बागमती प्रदेशमा साधारणतया बादल लागेको छ। मधेश प्रदेशमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थान तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित...

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै, ४ वटा विधेयक पारित गर्ने कार्यसूची
ECONOMY& POLITICS

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै, ४ वटा विधेयक पारित गर्ने कार्यसूची

काठमाण्डौ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहान ११ बजे प्रतिनिधि सभा र दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ।प्रतिनिधि सभा बैठकका लागि १३ वटा कार्यसूची तय गरिएको छ। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको...

शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन टोली गठनः मन्त्री चौधरी
NEWS

शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन टोली गठनः मन्त्री चौधरी

काठमाण्डौ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले शुक्लफाँटा राष्ट्रिय निकुन्ज विस्थापित परिवारको समस्या सम्बोधन गर्ने भएकी छन् । मन्त्री चौधरीले हालसम्म विभिन्न आयोगका सिफारिसहरुको अध्ययन गर्न चार सदस्य समिति गठन गर्दै विस्थापित परिवारको समस्या सम्बोधन गर्ने भएकी हुन् ।सो समितिले एक महिनाभित्र विस्थापित परिवारहरुको उचित व्यवस्थापनको लागि समाधानको मार्गचित्र...

भन्सार आधुनिकीकरण र व्यापार प्रवर्द्धनका लागि एडिबीद्वारा नेपाललाई ५ करोड डलर ऋण स्वीकृत
NEWS

भन्सार आधुनिकीकरण र व्यापार प्रवर्द्धनका लागि एडिबीद्वारा नेपाललाई ५ करोड डलर ऋण स्वीकृत

काठमाण्डौ । एसियाली विकास बैंक (एडिबी) ले नेपालको भन्सार प्रशासनको आधुनिकीकरण, व्यापार प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई सहयोग पुर्याउने उद्देश्यले ५ करोड अमेरिकी डलरबराबरको नीतिमा आधारित ऋण स्वीकृत गरेको छ।एडिबीले जारी गरेको विज्ञप्तिअनुसार उक्त ऋण ‘दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग भन्सार तथा आपूर्ति व्यवस्था (लजिस्टिक्स) सुधार कार्यक्रम’ अन्तर्गत उपलब्ध...

सरकारी कागजात मोबाइल स्क्यानिङ एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
NEWS

सरकारी कागजात मोबाइल स्क्यानिङ एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाण्डौ । । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कामकाजसँग सम्बन्धित आधिकारिक कागजातहरू मोबाइल स्क्यानिङ एपमार्फत स्क्यान नगर्न संघ, प्रदेश र स्थानीय तहका सरकारी निकायलाई निर्देशन दिएको छ।कार्यालयको सूचना प्रविधि शाखाद्वारा जारी परिपत्रमा डिजिटल सुरक्षा, तथ्याङ्क गोपनीयता तथा संवेदनशील सरकारी अभिलेखको संरक्षणलाई ध्यानमा राख्दै यस्तो निर्देशन...

विश्वकपमा अमेरिका अन्तिम १६ मा प्रवेश, बोस्निया–हर्जेगोभिनामाथि प्रभावशाली जित
NEWS

विश्वकपमा अमेरिका अन्तिम १६ मा प्रवेश, बोस्निया–हर्जेगोभिनामाथि प्रभावशाली जित

काठमाण्डौ । सह–आयोजक राष्ट्र अमेरिकाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत बोस्निया–हर्जेगोभिनालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।खेलको पहिलो हाफको इन्जुरी समयमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा विवादास्पद मानिएको रातो कार्ड पाएपछि बालोगुन मैदानबाट बाहिरिनुपरेको थियो, जसका कारण अमेरिका लामो समय...

ह्यारी केनको दुई गोलमा इंग्ल्यान्ड अन्तिम १६ मा, कंगो पराजित
NEWS

ह्यारी केनको दुई गोलमा इंग्ल्यान्ड अन्तिम १६ मा, कंगो पराजित

काठमाण्डौ । कप्तान ह्यारी केनले खेलको अन्तिम चरणमा गरेको दुई गोलको मद्दतमा इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को नकआउट चरणमा डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआर कंगो) माथि २–१ को पुनरागमन जित दर्ता गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।अमेरिकाको एटलान्टामा बुधबार सम्पन्न खेलमा डीआर कंगोले सातौं मिनेटमै ब्रायन सिपेङ्गाको गोलबाट अप्रत्याशित अग्रता लिएको थियो। सुरुआती...

दुई गोलले पछि परेको बेल्जियमको शानदार पुनरागमन, सेनेगललाई हराउँदै अन्तिम १६ मा
NEWS

दुई गोलले पछि परेको बेल्जियमको शानदार पुनरागमन, सेनेगललाई हराउँदै अन्तिम १६ मा

काठमाण्डौ ।  युरी टिलेमान्सले अतिरिक्त समयको १२५औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेपछि बेल्जियमले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै सेनेगललाई ३–२ ले पराजित गर्दै फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ।बुधबार सिएटलमा सम्पन्न अन्तिम–३२ को प्रतिस्पर्धामा सेनेगलले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै खेलमा स्पष्ट पकड बनाएको थियो। हाबिब डिआराले २५औँ...

३ प्रतिशत ब्याजमा स्टार्टअप कर्जा: देशभरबाट ९६६ उद्यम छनोट, अब बैंकमा कागजात बुझाउनुपर्ने
ECONOMY& POLITICS

३ प्रतिशत ब्याजमा स्टार्टअप कर्जा: देशभरबाट ९६६ उद्यम छनोट, अब बैंकमा कागजात बुझाउनुपर्ने

 काठमाण्डौ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि सहुलियतपूर्ण स्टार्टअप कर्जा प्राप्त गर्ने ९६६ उद्यम तथा परियोजना अन्तिम रूपमा छनोट गरेको छ। छनोटमा परेका उद्यमीलाई अब तोकिएको बैंक शाखामा आवश्यक कागजात बुझाएर कर्जा प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मंगलबार अन्तिम सिफारिस सूची सार्वजनिक गर्दै छनोट भएका उद्यमीलाई तीन दिनभित्र...

३० प्रतिशतभन्दा बढी कम कबोल स्वतः अयोग्य, सार्वजनिक खरिदमा अब ‘लो बिड’ होइन ‘औसत बिड’ मान्य
ECONOMY& POLITICS

३० प्रतिशतभन्दा बढी कम कबोल स्वतः अयोग्य, सार्वजनिक खरिदमा अब ‘लो बिड’ होइन ‘औसत बिड’ मान्य

  काठमाण्डौ। सरकारले सार्वजनिक खरिद प्रणालीमा दशकौँदेखि देखिँदै आएको कम मूल्यमा ठेक्का हात पार्ने, काम अलपत्र पार्ने र लागतभन्दा अत्यधिक कम कबोल गर्ने प्रवृत्तिलाई रोक्न सार्वजनिक खरिद ऐनमा व्यापक संशोधन प्रस्ताव गरेको छ।संघीय संसदमा दर्ता भएको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ ले सार्वजनिक खरिद प्रणालीलाई पारदर्शी, प्रतिस्पर्धी, छिटोछरितो र परिणाममुखी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.