Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 03:12:15
बाढी प्रभावित साना करदाताको एक वर्षको आयकर पूरै छुट हुने
ECONOMY& POLITICS

बाढी प्रभावित साना करदाताको एक वर्षको आयकर पूरै छुट हुने

काठमाडौँ। भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित भई पूर्वानुमानित आय विवरण डी–०१ बुझाउने व्यक्तिले आय वर्ष २०८२/८३ को आयकर पूर्ण रूपमा छुट पाउने भएका छन्। मन्त्रिपरिषद्ले साना करदातालाई लक्षित गर्दै एक आर्थिक वर्षको आयकर नै मिनाहा गर्ने निर्णय गरेको हो।डी–०१ विवरण सामान्यतया पूर्वानुमानित आयका आधारमा कर बुझाउने साना व्यवसायी तथा प्राकृतिक व्यक्तिसँग सम्बन्धित हुन्छ।...

सुस्ताको ‘सीमा चिनाउने’ सिमलको रूख बाढीले बगायो, फेरि बढ्यो सीमा विवादको चिन्ता
NEWS

सुस्ताको ‘सीमा चिनाउने’ सिमलको रूख बाढीले बगायो, फेरि बढ्यो सीमा विवादको चिन्ता

  काठमाण्डौ । नेपाल–भारतबीच लामो समयदेखि विवादित मानिँदै आएको सुस्ता क्षेत्रमा सीमा छुट्याउने अनौपचारिक आधारका रूपमा प्रयोग हुँदै आएको सिमलको रूख नारायणी नदीको बाढीले बगाएको छ।स्थायी सीमा स्तम्भ नरहेको क्षेत्रमा वर्षौंदेखि स्थानीय बासिन्दा तथा नेपाल–भारतका सुरक्षा निकायले समेत उक्त सिमलको रूखलाई सीमा चिनाउने एउटा आधारका रूपमा हेर्दै आएका थिए। अब रूख नै बगेपछि...

भोटेकोसी बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार रुपैयाँ सहयोग
NEWS

भोटेकोसी बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार रुपैयाँ सहयोग

काठमाण्डौ। एसटीसी ग्रुपले हालैको भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख १ हजार रुपैयाँ रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम आजै अर्थमन्त्री डा. स्वणिम वाग्लेलाई हस्तान्तरण गरियो ।प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको तत्काल राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ग्रुपले...

माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धार प्रयास तीव्र, बाढीपीडित व्यवसायीलाई कर छुटदेखि सहुलियत कर्जासम्म
NEWS

माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धार प्रयास तीव्र, बाढीपीडित व्यवसायीलाई कर छुटदेखि सहुलियत कर्जासम्म

काठमाण्डौ । त्रिशूली र भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका प्रयास तीव्र पारिएका छन्। बाढीका कारण क्षतिग्रस्त नेपाल विद्युत् प्राधिकरणको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा फसेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्य जारी रहेको छ।प्राधिकरणका अनुसार टनेलको मुखबाट करिब १५ फिटभित्रसम्म रहेको मलबा हटाएर नेपाली...

बाढीपछि नुवाकोट र धादिङमा वैकल्पिक सडक सञ्चालन, रसुवा जोड्ने मार्ग पनि खुलाइँदै
NEWS

बाढीपछि नुवाकोट र धादिङमा वैकल्पिक सडक सञ्चालन, रसुवा जोड्ने मार्ग पनि खुलाइँदै

काठमाण्डौ । त्रिशूली नदीमा आएको बाढीका कारण गल्छी–त्रिशूली राजमार्ग तथा त्रिशूली नदीमाथिका विभिन्न पुलमा क्षति पुगेपछि अवरुद्ध यातायातलाई सहज बनाउन सडक डिभिजन कार्यालय नुवाकोटले विभिन्न वैकल्पिक सडक सञ्चालनमा ल्याएको छ।रसुवा र धादिङसमेत हेर्ने सडक डिभिजन नुवाकोटले बाढीबाट प्रभावित सडक तथा पुलको विकल्पका रूपमा नयाँ सडक निर्माण, मर्मत तथा स्तरोन्नति गरी यातायात...

भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि अनलाइन सेक्युरिटिजको १५ लाख ४९ हजार सहयोग
NEWS

भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि अनलाइन सेक्युरिटिजको १५ लाख ४९ हजार सहयोग

काठमाण्डौ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अनलाइन सेक्युरिटिज लिमिटेडले १५ लाख ४९ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ ।कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख ४९ हजार ४९ रुपैयाँ सहयोग गरेको जनाएको छ ।हालै आएको बाढी तथा प्राकृतिक विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख...

कम्पनी नै दर्ता नगरी १८ वर्षदेखि चकलेट उत्पादन, सूर्य कन्फेस्नरीमा प्रहरीको ताला
NEWS

कम्पनी नै दर्ता नगरी १८ वर्षदेखि चकलेट उत्पादन, सूर्य कन्फेस्नरीमा प्रहरीको ताला

काठमाण्डौ । कम्पनी दर्ता नै नगरी विगत १८ वर्षदेखि चकलेट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको आरोपमा काठमाण्डौको एक चकलेट उत्पादन केन्द्रमा प्रहरीले ताला लगाएको छ।राष्ट्रिय अनुसन्धान विभागबाट प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काडमाण्डौले उक्त उत्पादन केन्द्रमा अनुगमन गरी कारबाही अघि बढाएको हो। प्रहरीले ‘सूर्य कन्फेस्नरी’ नामको लेबल प्रयोग गरेर चकलेट...

भोटेकोशीबाट थलिएका उद्योग–व्यवसायलाई राहत र कर सहुलियत दिने सरकारको निर्णय
ECONOMY& POLITICS

भोटेकोशीबाट थलिएका उद्योग–व्यवसायलाई राहत र कर सहुलियत दिने सरकारको निर्णय

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन सरकारले राहतदेखि कर तथा महसुल छुटसम्मका सहुलियत उपलब्ध गराउने भएको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट क्षतिग्रस्त स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ‘एकीकृत व्यवसाय पुनर्स्थापना योजना’ कार्यान्वयन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक मनाइने
NEWS

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक मनाइने

काठमाण्डौ । सरकारले रसुवामा आएको बाढीबाट ज्यान गुमाएका नागरिकको स्मृतिमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।   

ग्यास अभावमा होटल व्यवसायीलाई सरकारको प्रस्ताव : 'सिलिन्डरको तौल बढाउँछौं, सहयोग गर्नुस्'
NEWS

ग्यास अभावमा होटल व्यवसायीलाई सरकारको प्रस्ताव : 'सिलिन्डरको तौल बढाउँछौं, सहयोग गर्नुस्'

काठमाण्डौ । उद्योगमन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गरेकी छन्। बाढीका कारण पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्लामा ग्यास आपूर्ति असहज बनेपछि मन्त्रालयमा होटल व्यवसायीसँग छलफल गर्दै मन्त्री यादवले उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह...

नेपालमा एफडीआईको उल्टो चक्र : भित्रियो ७ अर्ब, लाभांशमै बाहिरियो ३४ अर्ब
BANKING

नेपालमा एफडीआईको उल्टो चक्र : भित्रियो ७ अर्ब, लाभांशमै बाहिरियो ३४ अर्ब

काठमाडौं। विदेशी लगानी आकर्षित गर्न सरकारले कानुनी सुधार, एकद्वार सेवा र डिजिटल स्वीकृति प्रणालीको प्रचार गरिरहे पनि वास्तविक लगानीको तस्वीर भने उत्साहजनक देखिएको छैन। नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययनले नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानीभन्दा विदेशी लगानीकर्ताले लैजाने लाभांशको आकार झन्डै पाँच गुणा ठूलो रहेको देखाएको छ।राष्ट्र बैंकले सार्वजनिक गरेको ‘फरेन...

भोटेकोशी विपत्तिको बेला खुल्यो अर्को चिन्ताजनक पाटो : नेपालका लागि विपद् निगरानी परियोजनाको अमेरिकी बजेट काटियो
NEWS

भोटेकोशी विपत्तिको बेला खुल्यो अर्को चिन्ताजनक पाटो : नेपालका लागि विपद् निगरानी परियोजनाको अमेरिकी बजेट काटियो

  काठमाण्डौ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको घाउ निको नहुँदै नेपालको विपद् पूर्वतयारीसँग जोडिएको अर्को गम्भीर तथ्य बाहिर आएको छ।नेपालसहित हिन्दुकुश–हिमालय क्षेत्रमा पहिरो, बाढी, वन डढेलो तथा हिमाली भूगोलमा देखिने जोखिम पहिचान र निगरानीका लागि वर्षौंदेखि सञ्चालन हुँदै आएको एउटा महत्वपूर्ण कार्यक्रम अमेरिकी सहयोग कटौतीपछि प्रभावित भएको हो।‘प्रोजेक्ट...

म्याकडोनाल्ड्समै जन्मिइन् बच्ची, १८ वर्षसम्म निःशुल्क जन्मदिन मनाउन विशेष कार्ड
OTHERS

म्याकडोनाल्ड्समै जन्मिइन् बच्ची, १८ वर्षसम्म निःशुल्क जन्मदिन मनाउन विशेष कार्ड

काठमाण्डौ । अस्ट्रियाको राजधानी भियनास्थित म्याकडोनाल्ड्सको एक रेस्टुरेन्टमा एक बालिकाको जन्म भएको छ। अस्पताल जाने क्रममा आमालाई अचानक प्रसव व्यथा सुरु भएपछि नजिकैको म्याकडोनाल्ड्समा रोकिएपछि बालिकाको जन्म त्यहीँ भएको हो।प्रसव व्यथा सुरु भएपछि मोनिका अस्पतालतर्फ जाँदै थिइन्। तर, बाटोमै अवस्था जटिल बनेपछि उनी नजिकै रहेको म्याकडोनाल्ड्स रेस्टुरेन्टमा रोकिइन्।...

तिलगंगा आँखा प्रतिष्ठानद्वारा विपद् उद्धार कोषमा रु. १ करोड ३१ लाख सहयोग
NEWS

तिलगंगा आँखा प्रतिष्ठानद्वारा विपद् उद्धार कोषमा रु. १ करोड ३१ लाख सहयोग

प्रधानमन्त्री वालेन्द्र शाह र वर्षमान पुनबीच भेटवार्ता, भोटेकोशी बाढीपछिको उद्धार तथा पुनःस्थापनाबारे छलफल
NEWS

प्रधानमन्त्री वालेन्द्र शाह र वर्षमान पुनबीच भेटवार्ता, भोटेकोशी बाढीपछिको उद्धार तथा पुनःस्थापनाबारे छलफल

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनबीच आज भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल भएको हो।भेटवार्तामा बाढीपछि जारी खोज तथा उद्धार, घाइतेको उपचार, राहत वितरणलगायतका विषयमा छलफल भएको जनाइएको छ। साथै,...

भदौ २२ गते चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा
NEWS

भदौ २२ गते चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा

 काठमाण्डौ । बागमती प्रदेश सरकारले भदौ २२ गते सोमबार प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको हो।बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै ती तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा रहने जनाएको छ।

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ता सशस्त्र प्रहरीका परिवार भेट्न पुगे महानिरीक्षक पौडेल
NEWS

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ता सशस्त्र प्रहरीका परिवार भेट्न पुगे महानिरीक्षक पौडेल

 काठमाण्डौ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भोटेकोशी बाढीमा कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका तथा बेपत्ता भएका सशस्त्र प्रहरी कर्मचारीका परिवारजनसँग भेट गरेका छन्।महानिरीक्षक पौडेलले बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरी जवान साजन कुँवरको नुवाकोटस्थित निवासमा पुगेर परिवारजनसँग भेट गर्दै समवेदना व्यक्त गरेका हुन्।सशस्त्र प्रहरीका...

रसुवाको पीडा बोकेर टिमुरे पुगेकी मन्त्री चौधरीको आवाज :‘अब सहानुभूति होइन, न्याय र कार्यान्वयन चाहिन्छ’
NEWS

रसुवाको पीडा बोकेर टिमुरे पुगेकी मन्त्री चौधरीको आवाज :‘अब सहानुभूति होइन, न्याय र कार्यान्वयन चाहिन्छ’

 काठमाण्डौ ।  रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले निम्त्याएको मानवीय र भौतिक क्षतिको पीडा नेपालले अन्तर्राष्ट्रिय जलवायु मञ्चमा जोडदार रूपमा उठाएको छ।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बिहीबार टिमोर–लेस्टेको राजधानी दिलीमा आयोजित अल्पविकसित राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको सबैभन्दा ठूलो मार खेपिरहेका...

प्रभावित क्षेत्रमा १ सय मेट्रिक टन खाद्यान्न राहत सामग्री पठाइयो
NEWS

प्रभावित क्षेत्रमा १ सय मेट्रिक टन खाद्यान्न राहत सामग्री पठाइयो

काठमाण्डौ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संघसंस्था र व्यवसायीहरूसँग समन्वय गरी हालसम्म प्रभावित क्षेत्रमा १ सय मेट्रिक टन खाद्यान्न तथा राहत सामग्री पठाइएको छ।राहत सामग्री व्यवस्थापनका लागि विश्व खाद्य कार्यक्रम (डब्लूएफपी), कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथा विभिन्न व्यवसायीसँग समन्वय गरिएको...

रसुवा बाढी विपत्ति : मृतक १,२५२ पुगे, ११ हजार ९९३ जनाको जीवितै उद्धार
NEWS

रसुवा बाढी विपत्ति : मृतक १,२५२ पुगे, ११ हजार ९९३ जनाको जीवितै उद्धार

 काठमाण्डौ । रसुवालाई केन्द्रबिन्दु बनाएर आएको विनाशकारी बाढी तथा त्यसपछिको प्राकृतिक विपत्तिमा परी मृत्यु हुनेको संख्या १ हजार २५२ पुगेको छ। विभिन्न क्षेत्रबाट अझै हजारौं नागरिक सम्पर्कविहीन रहेकाले मानवीय क्षतिको संख्या थप बढ्न सक्ने देखिएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार अपराह्न १२ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.