शनिबार, बैशाख २६,२०८३ 05:47:39
Bizshala
  • शनिबार, बैशाख २६,२०८३ 05:47:39
शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको संयुक्त आन्दोलन, यस्ता छन् भदौ २५ गतेसम्मका कार्यक्रम
NEWS

शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको संयुक्त आन्दोलन, यस्ता छन् भदौ २५ गतेसम्मका कार्यक्रम

काठमाण्डौ। विद्यालय शिक्षा विधेयक २०८० का कतिपय प्रावधानहरू निजी विद्यालयहरूको अस्तित्व, स्वतन्त्रता र योगदानविरुद्ध रहेको भन्दै निजी शैक्षिक संघसंस्थाहरूले संयुक्त आन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउने घोषणा गरेका छन्।प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएको संयुक्त आव्हानमा सुरू भएको आन्दोलनलाई प्रभावकारी बनाउन आगामी दिनहरूमा विविध कार्यक्रम सञ्चालन गरिने...

प्रतिनिधिसभाको बैठक आज बस्दै , यस्तो छ कार्यसूची
ECONOMY& POLITICS

प्रतिनिधिसभाको बैठक आज बस्दै , यस्तो छ कार्यसूची

काठमाण्डौ । आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक अपराह्न १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।  बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।  त्यसैगरि, प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको...

अमेरिकाबाट निकालिए थप ३७ नेपाली, बुधबार स्वदेश आइपुग्ने
NEWS

अमेरिकाबाट निकालिए थप ३७ नेपाली, बुधबार स्वदेश आइपुग्ने

काठमाण्डौ । अमेरिकाबाट थप ३७ जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको छ। अमेरिकी इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (ICE) ले उनीहरूलाई चार्टर विमानमार्फत बुधबार (सेप्टेम्बर ३) नेपाल पठाउने तयारी गरेको हो।नेपाल अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ओम्नी एयरको चार्टर फ्लाइट ‘उडान नम्बर N828AX’ बाट उनीहरूलाई ल्याइनेछ।

गोंगबु घटनामा ४ करोड नगदपछि करिब ३ केजी सुनका गहना पनि बरामद
NEWS

गोंगबु घटनामा ४ करोड नगदपछि करिब ३ केजी सुनका गहना पनि बरामद

काठमाण्डौ । राजधानीको गोंगबु टाउन प्लानिङस्थित विनोद श्रेष्ठको घरमा ठूलो परिमाणको नगद बरामद भएपछि प्रहरीले थप अनुसन्धान गर्दै सो घरबाट करिब ३ केजी सुनका गहना समेत फेला पारेको छ।

कुवेतमा विषाक्त मदिरा सेवन गरेका नेपालीको अंग झिकेर अरुलाई दान !
OFF THE BEAT

कुवेतमा विषाक्त मदिरा सेवन गरेका नेपालीको अंग झिकेर अरुलाई दान !

काठमाण्डौ । कुवेतमा हालै भएको विषाक्त मदिरा सेवन घटनाले १६० जना बिरामी बनायो र दुर्भाग्यवश २३ जनाले ज्यान गुमाए। ज्यान गुमाउनेमध्ये १३ जना नेपाली आप्रवासी श्रमिक थिए, जसले परिवार मात्र होइन, सम्पूर्ण समुदायलाई ठूलो पीडा पुर्‍याएको छ।यो कठिन परिस्थितिमा पनि, मृतकहरूका परिवारहरूले मानवताको अद्भुत उदाहरण प्रस्तुत गर्दै अंगदानको निर्णय लिए। कुवेतको अंग प्रत्यारोपण...

गाेंगबुमा स्रोत नखुलेको साढे ३ करोड नगद बरामद
NEWS

गाेंगबुमा स्रोत नखुलेको साढे ३ करोड नगद बरामद

काठमाण्डौ । गाेंगबुको एक घरबाट स्रोत नखुलेको साढे ३ करोड रुपैयाँ नगद बरामद भएको छ । नेपाल प्रहरीले विनोदकुमार श्रेष्ठको घरबाट उक्त परिणामको रकम बरामद गरेको हो ।  

आईक्यान र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच आपसी सहकार्यको लागि अन्तर्क्रिया कार्यक्रम सम्पन्न
NEWS

आईक्यान र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच आपसी सहकार्यको लागि अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सहकारी ऐन २०७४ मा भएको व्यवस्था बमोजिम सहकारीहरुको नियमन र सुपरिवेक्षणको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको समन्वयमा रोस्टर तयार गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको नियामकीय लेखापरीक्षण (प्रुडेन्सियल अडिट) गर्ने गराउनेसम्बन्धी व्यवस्था...

पाटा ट्राभल मार्ट २०२५ को ‘नेपाल पभेलियन’ मा विशेष आकर्षण
TOURISM

पाटा ट्राभल मार्ट २०२५ को ‘नेपाल पभेलियन’ मा विशेष आकर्षण

काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल एयरलाइन्स र १४ वटा निजी पर्यटन तथा आतिथ्य कम्पनीहरूसंगको सहकार्यमा यही अगस्ट २६ देखि २८ सम्म थाइल्यान्डको बैंककस्थित क्विन सिरिकिट नेशनल कन्वेन्सन सेन्टरमा सम्पन्न पाटाको प्रमुख अन्तर्राष्ट्रिय बीटुबी ट्राभल ट्रेड इभेन्ट — पाटा ट्राभल मार्ट २०२५ मा ‘नेपाल पभेलियन’ मार्फत...

अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्षबीच शिष्टाचार भेट, उच्च आर्थिक वृद्धिदर हुने गरी सहयोग गर्ने प्रतिबद्धता
ECONOMY& POLITICS

अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्षबीच शिष्टाचार भेट, उच्च आर्थिक वृद्धिदर हुने गरी सहयोग गर्ने प्रतिबद्धता

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ ।  अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण  लगायतका विषयमा छलफल भएको छ ।अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी...

मन्जुश्री फाईनान्सको केन्द्रीय कार्यालय आफ्नै भवनमा स्थानान्तरण
Capital Market

मन्जुश्री फाईनान्सको केन्द्रीय कार्यालय आफ्नै भवनमा स्थानान्तरण

काठमाण्डौ । मन्जुश्री फाईनान्स लिमिटेडको केन्द्रीय कार्यालय कामनपा–११, थापाथली स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । सो केन्द्रीय कार्यालय भवनको समुद्घाटन संस्थाका सञ्चालक समितिका अध्यक्ष सुमन प्रसाद अधिकारीले गरेका हुन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत तेज राज तिमिल्सिनाले ग्राहकको साथ, विश्वास र मायाले निरन्तर अघि बढिरहेको फाईनान्सले आगामी दिनमा अझ परिस्कृत र...

एलपी ग्यास उद्योग संघको अध्यक्षमा दिवानचन्द
NEWS

एलपी ग्यास उद्योग संघको अध्यक्षमा दिवानचन्द

काठमाण्डौ । नेपाल एलपी ग्यास उद्योगसंघको अध्यक्षमा दिवानचन्द निर्वाचित भएका छन्। आइतबार पोखरामा भएको संघको ३० औं वार्षिक साधारण सभा एवं १२ औं अधिवेशनमा हिमालयन पेट्रो केमिकल्स प्रालिका सञ्चालक समेत रहेका चन्दले ३३ मत प्राप्त गर्दै अध्यक्षमा चयन भएका हुन्।संघको अध्यक्ष बाहेकका पदमा भने सर्वसम्मत पदाधिकारी तथा कार्यसमिति सदस्यहरु चयन भएका छन्।अध्यक्ष पदका लागि भएको...

सीएनआई र सुदूरपश्चिम सरकारबीच छलफल, लगानी गर्न मुख्यमन्त्रीको आग्रह
ECONOMY& POLITICS

सीएनआई र सुदूरपश्चिम सरकारबीच छलफल, लगानी गर्न मुख्यमन्त्रीको आग्रह

वातावरण र सामाजिक सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
NEWS

वातावरण र सामाजिक सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ, आईफसी र युरोपियन युनियनको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा विराटनगरमा वातावरण  र सामाजिक शुसासनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ राजेन्द्र राउतले गरेका थिए ।  कार्यक्रममा उनले वातावरण र पर्यावरण र सामाजिक सुशासन (इन्भायरमेन्ट एण्ड...

अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए, गत वर्षको तुलनामा २२% वृद्धि
TOURISM

अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए, गत वर्षको तुलनामा २२% वृद्धि

काठमाण्डौ। सन् २०२५ को अगस्तमा ८८ हजार ६८० पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत पर्यटक वृद्धि भएको देखिएको हो ।बोर्डको तथ्यांक अनुसार भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट ७ हजार ५३३ अर्थात ८.५, अमेरिकाबाट ६ हजार ६८ अर्थात ६.८ प्रतिशत, श्रीलंकाबाट ५ लाख...

सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनमा सहयोग गर्ने चेम्बरको प्रतिवद्धता
ECONOMY& POLITICS

सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनमा सहयोग गर्ने चेम्बरको प्रतिवद्धता

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनलाई पूर्ण सहयोग गर्ने जनाएको छ । सुदूरपश्चिममा आगामी मंसिर १ र २ गते हुने सम्मेलनका लागि चेम्बरले लगानी सहजिकरण, प्रचारप्रसार लगायतका विषयमा सहयोग गर्न लागेको हो ।  काठमाण्डौको जमलस्थित चेम्बर भवनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमल बहादुर शाह, प्रदेशका मन्त्रीहरु तथा प्रदेश...

नेपाल आयल निगमबाट डिजेल र हवाई इन्धनको मूल्य समायोजन, पेट्रोल र ग्यास यथावत
NEWS

नेपाल आयल निगमबाट डिजेल र हवाई इन्धनको मूल्य समायोजन, पेट्रोल र ग्यास यथावत

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरबदल गरेको छ। भारतीय आयल कर्पोरेशन (IOC) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगमले केही पदार्थको खुद्रा मूल्य घटाएको हो।निगमका अनुसार, डिजेल र मटितेलको खुद्रा मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ। मूल्य समायोजनपछि पहिलो वर्गका क्षेत्रमा डिजेल/मटितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ, दोस्रो वर्गमा १७९ रुपैयाँ र...

नुवाकोट उवासंघका पदाधिकारी भक्तपुर उवासंघको अवलोकन भ्रमणमा
ECONOMY& POLITICS

नुवाकोट उवासंघका पदाधिकारी भक्तपुर उवासंघको अवलोकन भ्रमणमा

काठमाण्डौ । नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुले आइतबार भक्तपुर उद्योग वाणिज्य संघको अवलोकन भ्रमण गरेका छन् । नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली भक्तपुर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणमा आएको हो ।  भ्रमण टोलीलाई स्वागत गर्दै भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनी मैयाँ धौबञ्जाले भक्तपुर...

विद्यालय शिक्षा विधेयकका प्रावधान पुनर्विचार गर्न राष्ट्रपति समक्ष नेसनल प्याब्सनको लिखित माग
NEWS

विद्यालय शिक्षा विधेयकका प्रावधान पुनर्विचार गर्न राष्ट्रपति समक्ष नेसनल प्याब्सनको लिखित माग

काठमाण्डौ। विद्यालय शिक्षा विधेयकमा रहेको केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) का पदाधिकारीहरूले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरी लिखित धारणा बुझाएका छन्।शीतल निवासमा भएको भेटमा नेसनल प्याब्सन पदाधिकारीहरूले छात्रवृत्ति, पूर्व–प्राथमिक तह, सामाजिक सुरक्षा कोष तथा कम्पनीमा दर्ता भएर...

नेपालमा पहिलो पटक  डिजिटल नोम्याड सम्मेलन, विश्वमै आकर्षक गन्तव्य बनाउने प्रतिबद्धता
TOURISM

नेपालमा पहिलो पटक डिजिटल नोम्याड सम्मेलन, विश्वमै आकर्षक गन्तव्य बनाउने प्रतिबद्धता

काठमाण्डौ । नेपाललाई डिजिटल नोम्याडका लागि विश्‍वकै आकर्षक गन्तव्यको रुपमा प्रस्तुत गर्न पोखरामा ‘नोम्याड बेसक्याम्प’ आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डले साराङसँगको सहकार्यमा आयोजना पहिलोपटक ‘डिजिटल नोम्याड समिट(बेसक्याम्प नोम्याड’ आयोजना गरिएको हो ।अगस्त २७ देखि ३१ सम्म सञ्‍चालन भएको नोम्याड बेसक्याम्पलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X