शनिबार, बैशाख २६,२०८३ 05:47:38
Bizshala
  • शनिबार, बैशाख २६,२०८३ 05:47:38
राष्ट्रिय व्यवसायिक पहलको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित
ECONOMY& POLITICS

राष्ट्रिय व्यवसायिक पहलको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

काठमाण्डौ । भदौ १३ गते काठमाण्डौमा सम्पन्न राष्ट्रिय व्यवसायिक पहल (नेशनल बिजनेश इनिसियटीभ एनबीआई) को हालै काठमाण्डौमा सम्पन्न १९ औं वार्षिक साधारण सभामा अध्यक्षमा पुनःकुश कुमार जोशी निर्वाचित भएका छन् । सभाले अध्यक्ष जोशीको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।संस्थाको उपाध्यक्षमा शकुन्तला लहिराचन, महासचिवमा सुरेन्दवीर...

प्रधानमन्त्री ओलीले चीन प्रस्थान गर्नुअघि शुक्रबार संसदमा सम्बोधन गर्ने
ECONOMY& POLITICS

प्रधानमन्त्री ओलीले चीन प्रस्थान गर्नुअघि शुक्रबार संसदमा सम्बोधन गर्ने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे सदनलाई जानकारी गराउने उद्देश्यले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेका हुन् ।  सभामुख देवराज घिमिरेले बिहीबार सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकसँग छलफलका क्रममा यसबारे जानकारी दिएका हुन् ।  प्रधानमन्त्री ओली सांघाई...

भदौ १८ गतेदेखि निजी विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने घोषणा
NEWS

भदौ १८ गतेदेखि निजी विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने घोषणा

काठमाण्डौ । निजी विद्यालय सञ्चालकहरूले दोस्रो चरणको आन्दोलनअन्तर्गत विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले भदौ १८ गतेदेखि अनिश्चित कालका लागि विद्यालय बन्द गर्ने घोषणा गरेका हुन् ।  शिक्षा विधेयकका केही विषयहरू निजी विद्यालयका लागि अस्वीकृत भएको भन्दै निजी विद्यालय सञ्चालकहरू आन्दोलनरत छन् । निजी...

नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन गरिने
NEWS

नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन गरिने

काठमाण्डौ । नेपाल सरकार, लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि फिलोस कम्पनी लिमिटेडका बीच नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी सम्बन्धमा समझदारीपत्रमा आज हस्ताक्षर भएको छ ।समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी जि –फिलोस कम्पनी लिमिटेडका...

सात दिनभित्र सूचीकरण नगर्ने सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गरिने, अब फेसबुक बन्द हुँदैछ ?
NEWS

सात दिनभित्र सूचीकरण नगर्ने सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गरिने, अब फेसबुक बन्द हुँदैछ ?

काठमाण्डौ । सरकारले सामाजिक सञ्जाल सञ्चालकलाई सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्न सार्वजनिक आह्वान गरेको छ ।

फेसबुक लगायत सामाजिक सञ्जाललाई ७ दिनभित्र दर्ता हुन सरकारको आह्वान, सम्पर्कमा नआए नचल्ने
NEWS

फेसबुक लगायत सामाजिक सञ्जाललाई ७ दिनभित्र दर्ता हुन सरकारको आह्वान, सम्पर्कमा नआए नचल्ने

काठमाण्डौ । सरकारले सामाजिक सामाजिक सञ्जालहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता हुन सार्वजनिक रुपमा आह्वान गरेको छ ।  

साउनमा सुस्तायो घरजग्गा कारोबार, ३.२८ अर्ब राजश्व संकलन
NEWS

साउनमा सुस्तायो घरजग्गा कारोबार, ३.२८ अर्ब राजश्व संकलन

काठमाण्डौ , चालु आवको पहिलो महिनामा घरजग्गा कारोबार सुस्ताएको छ । साउन महिनामा देशभरका १३५ मालपोत कार्यालयबाट १ लाख ४ हजार २ सय १८ वटा घरजग्गा कारोबार भएको छ । यी कारोबारबाट सरकारले कुल ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ रुपैयाँ राजश्व संकलन गरेको छ ।  

साउनमा थपियो १४ अर्ब बढी सरकारी ऋण
NEWS

साउनमा थपियो १४ अर्ब बढी सरकारी ऋण

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा रु १४ अर्बभन्दा बढी सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउन महिनामा १४ अर्ब २ करोड सरकारी ऋण थपिएको छ ।  चालु आवको सुरुमा कूल सार्वजनिक ऋण रु २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा बढेर २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको हो ।

फोनमा यस्तो जिमेल नोटिफकेशन आईरहेको छ भने बन्नुपर्छ सर्तक, चोरी हुनसक्छ पासवर्ड
NEWS

फोनमा यस्तो जिमेल नोटिफकेशन आईरहेको छ भने बन्नुपर्छ सर्तक, चोरी हुनसक्छ पासवर्ड

काठमाण्डौ ।आजकल, इमेल र म्यासेज खोल्नु अघि, सबैलाई साइबर आक्रमणको सिकार हुनु पर्छ कि भन्ने डर हुन्छ। आजभोलि फोनमा एक सूचना आउन सक्छ, जसको माध्यमबाट ह्याकरहरूले तपाईंको महत्त्वपूर्ण जानकारी चोर्न सक्छन्।ह्याकरहरूले गुगल सेक्युरिटीको नाममा मानिसहरूलाई नक्कली इमेलहरू पठाइरहेका छन्। यो इमेल मार्फत उनीहरूले मानिसहरूको पासवर्ड चोर्न खोजिरहेका छन्। मानिसहरूले‘अर्जेन्ट...

रसुवा र तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चेम्बरको आग्रह
ECONOMY& POLITICS

रसुवा र तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चेम्बरको आग्रह

काठमाण्डौ । गत असारमा आएको भारी वर्षा र बाढीका कारण अवरुद्ध भएका रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल–चीनबीचको व्यापारको लागि अत्यन्तै महत्वपूर्ण मानिने यी दुई नाकाहरु नजिकिँदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र आयात/निर्यात प्रणालीमा गम्भीर समस्या देखिएको भन्दै चेम्बरले तत्काल...

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
TOURISM

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल

काठमाण्डौ । भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल  भएको छ । अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै विमानस्थलमा दिगो रुपमा अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धी कार्ययोजनामा छलफल भएको हो ।  त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भारबहनलाई व्यवस्थापन, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय...

आज हरितालिका तीज मनाइँदै
NEWS

आज हरितालिका तीज मनाइँदै

काठमाण्डौ । हिन्दु नारीहरुले आज तीज पर्व मनाउँदैछन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व आज पशुपतिसहित देशभरका महादेवको मन्दीरमा पूजा आराधना गरी मनाइँदैछ ।  भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति...

स्वादिलो तर खतरनाक: करेन्ट चाउचाउ किन बारम्बार खानु हुँदैन ?
NEWS

स्वादिलो तर खतरनाक: करेन्ट चाउचाउ किन बारम्बार खानु हुँदैन ?

काठमाण्डौ । पछिल्लो समय नेपालमा इन्स्ट्यान्ट नुडल्सको क्रेज झन् बढ्दो क्रममा छ। विशेषगरी अत्यधिक मसालेदार नुडल्स खाने ट्रेन्ड युवापुस्तामध्ये निकै लोकप्रिय भएको छ। सोही क्रममा बजारमा पाइने ‘करेन्ट’ चाउचाउले उपभोक्तालाई आकर्षित गरिरहेको छ।नेपालका केही नुडल्स उत्पादकहरूले पनि यस्तै स्वाद र प्याकिङ शैली नक्कल गरेर नयाँ ब्राण्ड बजारमा ल्याएका छन्। काठमाण्डौमा यशोदा...

सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु
ECONOMY& POLITICS

सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु

काठमाण्डौ । नेपालले यो वर्षको सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु गरेको छ । क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरुलाई व्यवस्थित रुपमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले एक वर्षमा उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी तयारी...

काँकरभिट्टा नाकाबाट आयात र निर्यात दुवै घट्यो, राजश्व भने वृद्धि
NEWS

काँकरभिट्टा नाकाबाट आयात र निर्यात दुवै घट्यो, राजश्व भने वृद्धि

काठमाण्डौ ।  चालु आवको पहिलो महिनामा पूर्वीनाका काँकरभिट्टाबाट ३ अर्ब ६९ करोड ४० लाख मूल्यबराबरका मालवस्तु आयात भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १९ करोड २ लाख रुपैयाँले कम हो । अघिल्लो आवको साउन महिनामा यो नाका भएर ३ अर्ब ८८ करोड ४३ लाख बराबरको बस्तु तथा सामान आयात भएको थियो ।  

तीजको अवसरमा लुम्बिनी प्रदेश सरकारले गर्यो सार्वजनिक बिदा दिने निर्णय
OTHERS

तीजको अवसरमा लुम्बिनी प्रदेश सरकारले गर्यो सार्वजनिक बिदा दिने निर्णय

काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले हरितालिका तीजको अवसरमा भदौ १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै तीज वत्रको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।  

चेम्बर अफ कमर्सद्वारा भियतनामकी उपराष्ट्रपतिसमक्ष द्विपक्षीय लगानी तथा व्यापार अभिवृद्धिबारे छलफल
ECONOMY& POLITICS

चेम्बर अफ कमर्सद्वारा भियतनामकी उपराष्ट्रपतिसमक्ष द्विपक्षीय लगानी तथा व्यापार अभिवृद्धिबारे छलफल

काठमाण्डौ । नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामकी महामहिम उपराष्ट्रपति श्रीमती भो थी आन्ह जुआनसमक्ष काठमाण्डौमा छलफल सम्पन्न गरेको छ ।भियतनामका अनररी कन्सुल एवं नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेश काजी श्रेष्ठको उपस्थितिमा आयोजित छलफलमा चेम्बर अफ कमर्सका अध्यक्ष...

अख्तियारद्वारा पूर्वमुख्यसचिव अर्यालविरुद्ध सर्वोच्चमा पुनरावेदन
ECONOMY& POLITICS

अख्तियारद्वारा पूर्वमुख्यसचिव अर्यालविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाण्डौ । अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा विशेष अदालतबाट सफाइ पाएका पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।  विसं २०८१ असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव बैकुण्ठ अर्याल र अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलगायत १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको...

विदेशी विनिमय सञ्चिति ३१.२% ले वृद्धि, कति महिनाको आयात धान्न प्रयाप्त ?
ECONOMY& POLITICS

विदेशी विनिमय सञ्चिति ३१.२% ले वृद्धि, कति महिनाको आयात धान्न प्रयाप्त ?

काठमाण्डौ । देशको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड पुगेको छ । २०८१ असार मसान्तमा विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको थियो ।  अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको छ ।  

१९.२% ले बढ्यो रेमिट्यान्स
ECONOMY& POLITICS

१९.२% ले बढ्यो रेमिट्यान्स

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । २०८२ असार महिनाको विप्रेषण आप्रवाह १ खर्ब ८९ अर्ब ११ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह रु.११७ अर्ब ७८ करोड रहेको थियो ।समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X