शनिबार, बैशाख २६,२०८३ 05:47:36
Bizshala
  • शनिबार, बैशाख २६,२०८३ 05:47:36
वस्तु निर्यात ८१.८% ले वृद्धि, आयात र व्यापार घाटाको अवस्था कस्तो ?
ECONOMY& POLITICS

वस्तु निर्यात ८१.८% ले वृद्धि, आयात र व्यापार घाटाको अवस्था कस्तो ?

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो देखिएको हो । गत आवको असार मसान्तसम्म वस्तु निर्यात २ खर्ब ७७ अर्ब ३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यातमा ३.० प्रतिशतले कमी आएको थियो ।  गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः...

नेपालमा पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल’ हुने
TOURISM

नेपालमा पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल’ हुने

काठमाण्डौ। नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाण्डौ उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा पहिलोपटक नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५ आयोजना गर्ने भएका छन् । बोर्डको सभाहलमा आइतबार भएको पत्रकार सम्मेलनमार्फत् ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल’ आगामी २० असोजदेखि असोज १० गतेसम्म काठमाण्डौ, ललितपुर, भक्तपुर र किर्तिपुरमा आयोजना हुने जानकारी गराइएको हो...

राजधानीमा ‘काठमाण्डौ युथ कन्क्लेभ २०२५’ सम्पन्न
OTHERS

राजधानीमा ‘काठमाण्डौ युथ कन्क्लेभ २०२५’ सम्पन्न

काठमाण्डौ। राजधानीमा ‘काठमाण्डौ युथ कन्क्लेभ २०२५’ सम्पन्न भएको छ । युवामा उद्यमशीलता विकास, नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पुर्याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाण्डौ युथ कन्क्लेभ २०२५’ आयोजना गरिएको थियो ।युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक आदर्श प्लेटफर्मको रूपमा...

नेपाल ब्राजिल चेम्बर अफ कमर्सको साधारण सभा सम्पन्न, अध्यक्षमा चापागाईं
ECONOMY& POLITICS

नेपाल ब्राजिल चेम्बर अफ कमर्सको साधारण सभा सम्पन्न, अध्यक्षमा चापागाईं

काठमाण्डौ । नेपाल ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यक्रमको प्रमुख अतिथि नेपालका लागि ब्राजिलका राजदूत कार्लोस डेनहार्टोगले सभाको उद्घाटन गरेका थिए।सभाले अखिल चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसमा उपाध्यक्षहरुमा विक्रम राई, चेंग अग्रवाल र विनय उपाध्याय रहेका छन् भने महासचिवमा निरज तिमिल्सीना चयन...

भारतले नेपालबाट थप ८० मेगावाट विद्युत खरिद गर्ने
ECONOMY& POLITICS

भारतले नेपालबाट थप ८० मेगावाट विद्युत खरिद गर्ने

काठमाण्डौ । भारत सरकारले नेपालबाट थप ८० मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारुतले ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाको बिजुली खरिद गर्न स्वीकृती दिएको हो ।  यसअघि पनि गत साउन २६ गते भारतले नेपालबाट थप २ सय मेगावाट विद्युत खरिद गर्ने अनुमति दिएको थियो ।  भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा...

स्टार्टअप तथा नव प्रवर्तन सम्बन्धी अभिमुखिकरण सम्पन्न
ECONOMY& POLITICS

स्टार्टअप तथा नव प्रवर्तन सम्बन्धी अभिमुखिकरण सम्पन्न

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम सहजको प्राविधिक सहयोगमा उद्योगी व्यवसायीहरूका लागि शुक्रबार विराटनगरमा स्टार्टअप र नवप्रवर्तन सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा आयोजित अभिमुखिकरणमा मोरङ र सुनसरी जिल्लाका जिल्ला तथा नगर उद्योग बाणिज्य...

नेपाल पर्यटन बोर्डले अनुसन्धानलाई प्राथमिकतामा राख्दै पर्यटन प्रवर्द्धन गरिरहेको छ : सीईओ जोशी
TOURISM

नेपाल पर्यटन बोर्डले अनुसन्धानलाई प्राथमिकतामा राख्दै पर्यटन प्रवर्द्धन गरिरहेको छ : सीईओ जोशी

काठमाण्डौ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी  पर्यटन प्रवर्द्धनका लागि अनुसन्धानलाई प्राथमिकतामा राखेर पर्यटनप्रबर्द्धनका कार्यक्रमहरु गरिरहेको बताएका छन् । त्रिभूवन विश्‍वविद्यालयका प्राध्यापक तथा नेपालीज् मार्केटिङ एसोसियसनका सचिव डा.सुशिल अवालेले ‘नेपालमा पर्यटन प्रबर्द्धनको प्रभाव’ विषयमा गरेको विद्यावारिधी (पीएचडी)को...

युगान्डाको अवैतनिक वाणिज्यदूतमा उद्यमी विनय उपाध्याय नियुक्त
ECONOMY& POLITICS

युगान्डाको अवैतनिक वाणिज्यदूतमा उद्यमी विनय उपाध्याय नियुक्त

काठमाण्डौ । नेपालका लागि युगान्डाको अवैतनिक वाणिज्य दूतमा उद्यमी विनय उपाध्याय नियुक्त भएका छन्। उनलाई औपचारिक रूपमा परराष्ट्र मन्त्रालयले बुधबार नियुक्तिपत्र हस्तान्तरण गरेको हो।  उपाध्याय घर जग्गा तथा आवास विकास र पर्यटन क्षेत्रमा क्रियाशील उद्यमी हुन्।व्यापार र अन्तर्राष्ट्रिय साझेदारीमा आफ्नो दूरदर्शी दृष्टिकोणका लागि परिचित उपाध्यायले नेपालको बढ्दो...

भारत जानुअघि चीनको भ्रमण गर्दै प्रधानमन्त्री ओली
ECONOMY& POLITICS

भारत जानुअघि चीनको भ्रमण गर्दै प्रधानमन्त्री ओली

काठमाण्डो । प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमण गर्नुअघि चीन प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री ओली चीनमा आयोजना हुने एक बैठकमा सहभागी हुन तयतर्फ जान लागेका हुन् । यससम्बनधी जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रीपरिषद् बैठकको भदौ २ गतेका निर्णय सार्वजनिक गर्दै दिएका हुन् ।  

नेपाली भूमि लिपुलेक हुँदै व्यापार गर्न भारत र चीनबीच सहमति
ECONOMY& POLITICS

नेपाली भूमि लिपुलेक हुँदै व्यापार गर्न भारत र चीनबीच सहमति

काठमाण्डौ । भारत र चीन सरकारबीच नेपाली भूमि लिपुलेक पास हुँदै द्धिपक्षीय व्यापार खुला गर्ने सहमति भएको छ । दुवै देशले नेपाललाई बिना कुनै जानकारी दिई नेपाली भूमि प्रयोग गरेर व्यापार गर्ने सहमति गरेका हुन् ।  भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी एस जयशंकरबीच यस्तो सहमति भएको हो । दुई देशबीच भएको सहमतिको ९ नम्बर बुँदामा लिपुलेक पास, शिपकी ला पास र...

कृषि उद्यमको विकासको लागि एग्रो डेभलपमेन्ट फण्डको तयारी
NEWS

कृषि उद्यमको विकासको लागि एग्रो डेभलपमेन्ट फण्डको तयारी

काठमाण्डौ । कृषिमा आधारित उद्योग व्यवसायको विकास र बिस्तारमा सहयोग गर्ने गरि काठमाण्डौमा एग्रो डेभलपमेन्ट फण्डको तयारी शुरु गरिएको छ। कृषि क्षेत्रको विकासबाट मात्र रोजगारी श्रृजना हुन सक्ने, आयात प्रतिस्थापन गर्न सकिने र नेपालीको जीवन स्तर सुधार गर्न सकिने निर्विवाद छ। राज्यले कृषिलाई प्राथमिकतामा राखे तापनि सहि उद्यमीले सहयोग पाउन सकेका छैनन्। बैंकको सावाँ किस्ता र...

कोरियाले गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजीको पूर्वाधार विकासका लागि १.२५ अर्ब दिने
ECONOMY& POLITICS

कोरियाले गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजीको पूर्वाधार विकासका लागि १.२५ अर्ब दिने

काठमाण्डौ । नेपाल सरकार र गणतन्त्र कोरिया सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान, नेपाल अन्तर्गतको गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजीको पूर्वाधार विकास कार्यान्वयनका लागि आज ९ मिलियन अमेरिकी डलर (१.२५ अर्बबराबर) को अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका अर्थसचिव घनश्याम उपाध्याय र नेपाल सरकारका...

चालु आवको पहिलो महिनामै आयो २४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता
ECONOMY& POLITICS

चालु आवको पहिलो महिनामै आयो २४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिनामा २४ अर्ब रुपैयाँ बढीको प्रत्यक्ष वैदेशिक लगानी(एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनमा दर्ता भएका १२७ परियोजनामार्फत २४ अर्ब १० करोड ४९ लाख ९५ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको हो ।  यी परियोजनामार्फत ८ हजार २सयभन्दा बढीले रोजगारी पाउने बताइएको छ । साउनमा कृषिका तीन परियोजनामार्फत २० अर्ब ४५ करोड ५०...

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने
ECONOMY& POLITICS

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने

काठमाण्डौ । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ । उक्त बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा आज अपराह्न १ बजे बस्दैछ ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

नेपाल–चीन व्यापार सहजीकरणका लागि उत्तरका थप नाका खोल्न निकासी पैठारी संघको माग
NEWS

नेपाल–चीन व्यापार सहजीकरणका लागि उत्तरका थप नाका खोल्न निकासी पैठारी संघको माग

काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले बाढी पहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षायाममा वर्षेनि बन्द हुने गरेकोले मित्रराष्ट्र चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्थागर्न माग गरेको छ ।  गत असार २४ गते रातिको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी...

म जस्तै सक्षम युवा आए पद छाड्न तयार छु : प्रधानमन्त्री ओली
ECONOMY& POLITICS

म जस्तै सक्षम युवा आए पद छाड्न तयार छु : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको पद छोड्न तयार रहेको बताएका छन् । आजदेखि काठमाण्र्डाको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो को समुद्घाटन कार्यक्रममा बोल्दै प्रम ओलीले आफू जस्तै क्यापेबल भएका युवाहरु आए पद छोड्न तयार रहेको बताएका हुन् ।  साथै उक्त कार्यक्रममा बोल्दै प्रम ओलीले नेपाल नयाँ भबिस्यको यात्रातर्फ लम्किएको बताए । शो मा राखिएका...

सरकारलाई  टिफा बैठकमा गरिएका प्रतिबद्धता तत्काल कार्यान्वयन गर्न नेपाल-अमेरिका चेम्बरको आग्रह
ECONOMY& POLITICS

सरकारलाई टिफा बैठकमा गरिएका प्रतिबद्धता तत्काल कार्यान्वयन गर्न नेपाल-अमेरिका चेम्बरको आग्रह

काठमाण्डौ । अमेरिका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले गत सेप्टेम्बरमा सम्पन्न व्यापार तथा लगानी रूपरेखा सम्झौता परिषद्को बैठकमा गरिएका प्रतिबद्धताहरू तत्काल कार्यान्वयन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ।आज एक विज्ञप्ति जारी गर्दै चेम्बरले मन्त्रालयलाई सो आग्रह गरेको हो।सो बैठकमा व्यापार र लगानी आकर्षित गर्न विशेष गरी बौद्धिक सम्पत्ति(गहन...

रवि लामिछानेलाई रुपन्देहीबाट नक्खु कारागार स्थानान्तरण गर्ने निर्णय
ECONOMY& POLITICS

रवि लामिछानेलाई रुपन्देहीबाट नक्खु कारागार स्थानान्तरण गर्ने निर्णय

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागार स्थानान्तरण गर्ने तयारी भएको छ। लामिछानेले यसअघि नै कारागार सरुवाका लागि नक्खु कारागारको अनुरोध गरेका थिए।कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार शुक्रबार नै सरुवाको निर्णय गरिएको हो। “नक्खु ल्याउनका लागि निर्णय गरेर पठाएका छौं,” शर्माले...

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढायो, डिजेल/मट्टितेल सस्तो
NEWS

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढायो, डिजेल/मट्टितेल सस्तो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गर्दै पेट्रोल महँगो र डिजेल/मट्टितेल सस्तो बनाएको छ। निगमले शुक्रबार राति १२:०१ बजेबाट लागू हुने गरी नयाँ मूल्य लागू गरेको जनाएको छ।इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढेको छ भने डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको निगमले...

नेपालले अमेरिकी बजारमा निर्यात बढाउन १०% शुल्कको उपयोग गर्नुपर्नेमा जोड
ECONOMY& POLITICS

नेपालले अमेरिकी बजारमा निर्यात बढाउन १०% शुल्कको उपयोग गर्नुपर्नेमा जोड

काठमाण्डौ। नेपाल अमेरिका चेम्बर अफ कमर्सका अध्यक्ष किरणप्रकाश शाखले अमेरिकी शुल्क नीतिमा देखिएको हालको अस्थिरताबाट आफूहरु चिन्तित भए पनि यसको लाभ नेपालले लिनसक्ने बताएका छन् । नेपाललाई अमेरिकाले १० प्रतिशत मात्र भन्सार दर निर्धारण गरेकाले यसको लाभ निर्यातबाट लिन सकिने उनको भनाइ छ ।संघको २४ औं वार्षिक साधारणसभालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष शाखले भने,...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X